चार जिल्ला फुटबल संघलाई कारबाही गर्ने एन्फाको तयारी
नेतृत्वविरुद्वको गतिविधिमा संलग्न रहेको भन्दै एन्फाले चार जिल्ला फुटबल संघलाई कारबाहीको तयारी गरेको हो ।
नेतृत्वविरुद्वको गतिविधिमा संलग्न रहेको भन्दै एन्फाले चार जिल्ला फुटबल संघलाई कारबाहीको तयारी गरेको हो ।
हङकङमा बस्दै आएका तेक्वान्दो मास्टर गुरुङले यसअघि पनि नेपाली खेलाडी र विभिन्न डोजाङलाई सहयोग गर्दै आएका थिए ।
कार्यशालामा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं कोर्ष डाइरेक्टर सुशीलनरसिंह राणाले सहभागीलाई प्रशिक्षकको जिम्मेवारी, खेलाडी तथा प्रशिक्षकको मूल्यांकन, प्रतियोगिता व्यवस्थापनलगायतका विविध पक्ष बारे जानकारी गराएका थिए ।
कार्यशालाको अन्तिम दिन सोमबार आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका सचिव इन्द्र कार्कीले आठौं राष्ट्रियको तयारीलगायतका विषयमा प्रकाश पार्ने छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न अपुग बजेट सरकारले तत्काल निकाशा गर्न तयार रहेको बताएका हुन् ।
सरकारले विभागीय टिम अनुसारनै एनआरएनको टिमलाई समेत राष्ट्रिय खेलकुदमा सहभागि गराउने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपले विश्व च्याम्पियनसिपका स्वर्ण विजेता महर्जनलाई नगद सहित सम्मानको तयारी थालेको हो ।
युवा तथा खेलकुद मन्त्रालयले खेलाडीको उत्पादन, विकास तथा व्यवस्थापनका तयार पारेको कार्यविधिलाई मन्त्री परिषद्ले स्विकृती प्रदान गरेको हो ।
५८ करोड भ्रष्ट्राचारको नाममा आफुलाई वर्तमान नेतृत्वले बदनाम गराएको भन्दै विभिन्न सार्वजनीक फोरममा उनी बोल्दै आएका छन् ।
राखेपले पोखरा रंगशाला ६ महिनाभित्र निर्माण सक्नेगरी भारतीय कम्पनी ग्रेट स्पोर्टस र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनलाई जिम्मेवारी दिएको हो ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए ।