एन्फा भ्रष्टाचारको छानबिन गर्न खेलकुद मन्त्रालयद्वारा समिति गठन
खेलकुद मन्त्री जगतबहादुर सुनारले एन्फामा भएको आर्थिक अनियमितता र भ्रष्टचारको बिषयमा छानविन गर्न सह सचिव नेतृत्वको ३ सदस्यीय समित गठन गरेका छन् ।
खेलकुद मन्त्री जगतबहादुर सुनारले एन्फामा भएको आर्थिक अनियमितता र भ्रष्टचारको बिषयमा छानविन गर्न सह सचिव नेतृत्वको ३ सदस्यीय समित गठन गरेका छन् ।
एन्फाले दिवंगत प्रशिक्षक सन्तोषको १३ औँ पुण्य तिथीको अवसरमा उनको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
मार्चका लागि तय भएको प्रतियोगिता निर्धारित समयमा गर्न नसक्ने सरकारले जनाएको हो ।
गत बर्ष भएको साउथ एशियन जुडो च्याम्पियनसिप लगत्तै ओलम्पिक तयारीका लागि जापानमा प्रशिक्षण गर्न गएकी खत्री सम्बन्धित निकायलाई थाहै नदिएर स्वेदेश फर्किएकी हुन् ।
उद्घाटन कार्यक्रममा १२ औं दक्षिण एसियाली खेलकुद र एसियन गेम्समा स्वर्ण, रजत र कास्य जित्ने संघहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
सिमरा गोल्डकपको एक दशक लामो इतिहाँसलाई समेटेर तयार पारिएको स्मारिका सिमरा गोल्डकपका एक दशक शुक्रबार सिमरा रङ्गशालामा विमोचन गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेख्दै फिफा अध्यक्ष ईन्फान्टिनोले कीर्तिमानी आठौँ पटक लिग जितेको मनाङलाई शुभकामना सन्देश पठाएका हुन् ।
काठमाडौंमा बिहिबार बसेको एन्फा कार्यसमिति बैठकले केल्मीको सामान खरिदमा भएको घोटालाको छानविन गर्ने भएको हो ।
काठमाडौंमा बिहिबार बसेको एन्फाको कार्य समिति बैठकले टासी घलेलाई मनोनित गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फाको अस्थायी भवनमा बस्न लागेको कार्यसमिति बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।
आयोजक नव जनजागृती युवा क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।