क्रिकेट खेलाडीलाई जनही ५ लाख दिन राखेपको सिफारिस
एकदिवसीय राष्ट्रको मान्यता पाएपछि पहिलो पटक सिरिज जित्न सफल नेपाली क्रिकेट टिमका सदस्यलाई जनही ५ लाख दिन राखेपले सरकारसंग सिफारिस गरेको छ ।
एकदिवसीय राष्ट्रको मान्यता पाएपछि पहिलो पटक सिरिज जित्न सफल नेपाली क्रिकेट टिमका सदस्यलाई जनही ५ लाख दिन राखेपले सरकारसंग सिफारिस गरेको छ ।
दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको प्रचार प्रसारका लागि एन्फाले राईको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।
स्कुलको बार्षिक खेलकुद दिवशका अवसरमा प्रधान अध्यापक कुमद भट्ट, डा. चण्डीका प्रसाद भट्ट, ईन्दिरा चौलागाई र खेलकुद प्रशिक्षक हरि बहादुर तामाङ लगायतले श्रेष्ठलाई नगद ५ हजार सहित ताम्रपत्रद्वारा सम्मान गरेको हो ।
रुपन्देही फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिता फागुन २ देखि सुरु हुने आयोजकले जनाएको छ ।
आर्थिक बर्ष २०१९/२० का लागि प्रस्तुत गरिएको अन्तरिम बजेटमा सरकारले १० प्रतिशतले बजेटमा वृद्वि गरेको हो ।
नेपालले आयोजना गर्ने महिला साफ फुटबल फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा सञ्चालन हुदैछ ।
प्रधानमन्त्री ओलीले एक दिवसीय क्रिकेट श्रृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका हुन् ।
राखेप भित्रका दुई पदाधिकारीको फरक मतले आठौँमा राजनीतिक छिरेको बुझ्न कठिन हुदैन ।
सम्मान कार्यक्रममा उपाध्यक्ष तिम्सिनाले मिल्न नचाहने संघप्रति कडा कदम चाल्दै अघि बढ्ने संकेत गरेका हुन् ।
नयाँ नेतृत्वको निर्वाचनका लागि रोयल नेपाल गल्फ क्लबको साधारण सभा भोली (शुक्रबार) हुने भएको छ ।
दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) खेलकुदको नयाँ मितिको बिषयमा निर्णय गर्न मार्चको दोस्रो दिन बैठक बस्ने पक्का भएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले बनाएकाे विवाद सहजपकरण समितिको सिरफारिसमा राखेपले अस्तित्वमा रहेका दुवै संघलाई पुर्नगठन गर्दै तदर्थ कमिटि गठन गरेकाे हाे ।