एनआरएनको सहभागिता निश्चित
आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिताबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आठौं राष्ट्रिय खेलकुदमा एनआरएन खेलाडीको सहभागिताबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बर्षाले शनिबार पहिलो दिनको खेल प्रभावित भएपछि आयोजकले प्रतियोगिताको नयाँ खेल तालिका सार्वजनीक गरेको हो ।
दुई बर्षदेखि रोकिएको खेलाडीको तलब उपलब्ध गराउन सफल राखेपले खेलाडीको सेवा सुविधा वृद्वि गर्ने बिषयमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसंग पहल गर्ने भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च झापाले शनिबार आयोजना गरेको अवार्ड कार्यक्रममा पुरुषतर्फ नवयुग र महिलातर्फ देबिका उत्कृष्ट बर्ष खेलाडी भएका हुन् ।
उमेर समुहको दक्षिण एसियाली फुटबल प्रतियोगिता र एसियाली फुटबल प्रतियोगिता खेल्न एन्फाले खेलाडीको खुल्ला छनोट गर्ने भएको हो ।
पुस्तक प्रकाशन गर्न सानका उप निर्देशक महेन्द्रकुमार राईको संयोजकत्वमा ५ सदस्यीय पुस्तक प्रकाशन समिति गठन गरिएको छ ।
नेपालगञ्ज रंगशालाको भीआईपीतर्फको प्याराफिट बन्ने समयको टुङ्गो नलागेकाले मिति तय हुन नसकेको हो ।
प्रतियोगिताको मिति र खेल स्थलको अन्तिम टुङ्गो लगाउन राखेपले कार्यकारी समितिको बैठक आज आह्वान गरेको हो ।
साे कार्यक्रमका उपस्थित ब्यक्तिहरुले प्रतियोगिताका दौरान आईपर्ने विभिन्न कठिनाईलाई समाधान गर्ने र निर्देशिकामा रहेका प्रावधानहरुमा देखिएका त्रुटीहरुका बारेमा औल्याएका थिए ।
सातदोबाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा बुधबार सचिवालयले आठौं राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
श्रम ईजाजत नलिएर घरेलु फ्रेन्चाईज लिगमा खेल्दै आएका विदेशी क्रिकेटरलाई सरकारले अनिवार्य श्रम स्विकृती लिन निर्देशन जारी गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र भ्रष्टाचारको बिषयमा अनुसन्धान अघि बढाएको हो ।