बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. साफ र एएफसी खेल्ने खेलाडी खुल्ला छनोटबाट

साफ र एएफसी खेल्ने खेलाडी खुल्ला छनोटबाट

२०१९ फेब्रुअरी ९, शनिबारखेलपाटी संवाददाता

साफ र एएफसी खेल्ने खेलाडी खुल्ला छनोटबाट

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विभिन्न उमेर समुहका प्रतियोगिताका लागि खेलाडीको खुल्ला छनोट गर्ने भएको छ । उमेर समुहको दक्षिण एसियाली फुटबल प्रतियोगिता र एसियाली फुटबल प्रतियोगिता खेल्न एन्फाले खेलाडीको खुल्ला छनोट गर्ने भएको हो ।

एन्फाका महासचिव ईन्द्रमान तुलाधरले साफ र एएफसीको प्रतियोगितामा बलियो उपस्थिती जनाउन फागुनको पहिलो साताबाट खेलाडीको खुल्ला छनोट गर्न लागिएको खेलपाटीलाई बताए ।

एन्फाका अनुसार पुरुषमा यु १५ र यु १६ तथा महिलामा यु १५ को टिमका लागि खेलाडी छनोट गरिनेछ ।

नेपालले यसै बर्ष अगष्ट ४ देखि १३ सम्म पुरुषको साफ यु १५ र सेप्टेम्बर १४ देखि २२ सम्म एएफसीको यु १६ प्रतियोगिता खेल्दैछ ।

यस्तै, महिलातर्फ अक्टोबर ९ बाट १८ सम्म साफको यु १५ प्रतियोगिता खेल्दैछ ।

एन्फाले संघमा आबद्व जिल्ला फुटबल संघलाई पत्र लेख्दै उमेर समुहका खेलाडी छनोट गरि खेलाडीको प्रशिक्षण सुरु गर्न अनुरोध गरिसकेको छ ।

महिलाको साफ यु १५ प्रतियोगिताका लागि २०६२ पुुस १७ पछि र २०६२ पुस १६ अघि जन्मेको हुनुपर्ने एन्फाले जनाएको छ ।

त्यस्तै साफ यु १५ र एएफसी यु १६ कालागि २०६० पुस १७ गतेपछि र २०६१ पुस १६ गते अघि जन्मेको हुनुपर्ने छ ।

महासचिव तुलाधरको अनुसार एन्फामा उमेर समुहको प्रतियोगिता खेल्न करिब ११ खेलाडी रहेका छन् । अन्तिम छनोटमा एन्फा र जिल्लाबाट आएका खेलाडीलाई समावेश गरिनेछ ।

Image may contain: text

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?