शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

‘सहकार्य गरे मिलाएर, नत्र मिल्काएर जान्छौ’

शुक्रबार, ११ माघ २०७५खेलपाटी संवाददाता
‘सहकार्य गरे मिलाएर, नत्र मिल्काएर जान्छौ’
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले संघहरुको विवाद मिलाएर अघि बढ्ने बताएका छन् । नेपाल भलिबल संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा उपाध्यक्ष तिम्सिनाले मिल्न नचाहने संघप्रति कडा कदम चाल्दै अघि बढ्ने संकेत गरेका हुन् ।

‘संघहरुको विवाद अन्त्य गर्दै लैजान्छौ । सहकार्य चाहे मिलाएर लान्छौ, नत्र मिल्काएर जान्छौ ।’ उनले भने ।

संघहरुको विवादका कारण समाजका राम्रा व्यक्ति खेलकुदमा आउन नसकेको जिकिर गर्दै उनले एकै प्रकृतिका तीन वटा संघ परिषद्मा दर्ता हुनु दुखद बिषय भएको बताए ।

राष्ट्रिय खेलकुद परिषद् घिट घिट अवस्थामा रहेको जिकिर गर्दै उनले समास्या समाधानका लागि सिंगो राखेपको टिम अगाडी बढेको उल्लेख गरे ।

संघहरुको विवादका कारण नेपाली खेलकुद अघि बढ्न नसकेको निष्कर्श निकाल्दै सरकारले तिम्सिनाको नेतृत्वमा विवाद समाधान तथा सहजीकरण समिति गठन गरेको छ । समितिले यसै हप्ता मात्र नेपाल जिम्न्याष्टिक संघको पुर्नगठन गर्दै तदर्थ कमिटि गठन गरेको थियो ।

यस्तै, कुस्ती, तेक्वान्दो, कराँते लगायतका संघमा देखिएको विवाद समाधानमा समेत समितिले काम गरिरहेको छ ।

‘खेलुकद बुझेको प्रधानमन्त्री देशमा हुनुहुन्छ । त्यही लाईनको मन्त्री हुनुहुन्छ । त्यही पाटीको कार्यकर्ता म उपाध्यक्ष छु, त्यही पाटीको सदस्य सचिव हुनुहुन्छ ।’ उनले थपे, ‘अब पनि हुदैन, गर्दिन भन्ने छुट छैन । अहिले नगरे कहिले गर्ने ? हामी हाम्रो होईन राम्रो मान्छेको खोजीमा छौ ।’

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै