सागको अनुगमन गर्न संसदीय उपसमिति गठन
आईतबार बिहान बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले सागको अनुगमन तथा निरिक्षण गर्न सांसद जिवनराम श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
आईतबार बिहान बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले सागको अनुगमन तथा निरिक्षण गर्न सांसद जिवनराम श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
विश्व तेक्वान्दो संघको सहयोगमा नेपाल तेक्वान्दो संघले महिला हिंसाबाट पिडित बालबालिकालाई विशेष प्रशिक्षण दिने भएको हो ।
गत मंगलबार टेक्निकल डिरेक्टर सहित हेड अफ एजुकेसन कोच, हेड अफ एलिट एण्ड युथ कोच तथा हेड अफ वुमेन्स कोच नियुक्त गरेको एन्फाले शुक्रबार सातै प्रदेशमा २६ प्रशिक्षक नियुक्त गरेको थियो ।
राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका खेलाडीले मासिक रुपमा एन्फाबाट उपलब्ध हुने तलब समयमा नपाएको गुनासो गरेका छन् । पुरुषको सिनियर टिम विश्वकप छनोटको तयारीमा व्यस्त छ ।
२०७६ साल साउन १४ गतेको सदस्य–सचिवस्तरीय निर्णयानुसार दुलाईलाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अघि खेलकुद संघको निर्वाचन गर्न रोक लगाउने भएको छ ।
एन्फाको मंगलबार बसेको बैठकले अष्ट्रेलियाका फिलिप्सलाई प्राविधिक निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खेलाडीसंगको विवादको छानविन गर्न गठित समितिको प्रतिवेदनको आधारमा विवेकलाई राष्ट्रिय टिममा प्रदान गरिएको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।
बैठकले विश्वकप छनोट खेल्न लागेको नेपाली टिमको व्यवस्थापन लगायत विभिन्न बिषयमा निर्णय गर्ने एन्फा प्रवक्ता किरण राईले बताए ।
एन्फाले फिलिप्सलाई करिब एक बर्षका लागि नियुक्त गर्न लागेको हो । टेक्निकल डिरेक्टरका लागि एन्फाले माग गरेको पदमा ग्यारीको निवेदन परेको थियो ।
एन्फाले यसै महिनाको अन्तिममा सक्नेगरि एन्फा हाउसको डिजाइन परिवर्तनको काम गरिरहेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागमा समावेश गरिएका २७ खेलको खेल स्थलको टुङ्गो लगाएको हो ।