पर्सा जिल्ला क्रिकेटको अध्यक्षमा अन्सारी
आइतबार, साउन २६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । पर्सा जिल्ला क्रिकेट संघको अध्यक्षमा दाऊद अन्सारी निर्वाचित भएका छन् । शनिबार भएको साधारण सभाले अन्सारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
यस्तै संघको उपाध्यक्षमा मुर्तुजा हवारी, सचिवमा शतीश सिंह राजपुत र कोषाध्यक्षमा बाबुजान अन्सारी निर्वाचित भए ।
त्यस्तै सदस्यमा हीरालाल राउत, बासुदेव लाल कर्ण, मनोहर अधिकार, नीरज झा, अनु झा, घनश्याम गुप्ता, नासिर खान, डा. हरि शंकर साह, नारायण पटेल, सन्तोष साह र जटा शंकर साह निर्वाचित भए ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


