शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
जिम्न्याष्टिक संघको अध्यक्षमा प्रधान

जिम्न्याष्टिक संघको अध्यक्षमा प्रधान

साधारणसभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

By खेलपाटी संवाददाताशनिबार, पुष १२, २०७६
Read more →
एसियन म्याराथनमा नेपाल अनुपस्थित

एसियन म्याराथनमा नेपाल अनुपस्थित

यसअघि लगातार दुई संस्करण एसियन म्याराथनमा नेपाल सहभागी भएको थियो । यस बर्षका लागि तय भएको डिसेम्बर २२ को एसियन च्याम्पियनसिपमा नेपालले खेलाडी पठाएन ।

By हिम बिक्रम केसीशुक्रबार, पुष ११, २०७६
Read more →
स्पोर्टस अवार्डलाई ठाकुर ग्रुपको साथ

स्पोर्टस अवार्डलाई ठाकुर ग्रुपको साथ

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई ठाकुर ग्रुपले अवार्डको एक विधालाई प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष ९, २०७६
Read more →
टिम इभेन्टको पुरस्कार घोषणा गर्न माग

टिम इभेन्टको पुरस्कार घोषणा गर्न माग

संघले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै सरकारले व्यक्तिगततर्फको स्वर्ण, रजत र कास्य जित्ने तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई मात्र पुरस्कारको घोषणा गरेको भन्दै टिमतर्फ रजत र कास्य विजेतालाई पनि तत्काल पुरस्कारको घोषणा गर्न माग गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष ८, २०७६
Read more →
दर्शक नआएपछि एन्फाको उपहार प्याकेज

दर्शक नआएपछि एन्फाको उपहार प्याकेज

एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै दर्शकको लागि आकर्षक उपहारको घोषणा गरेको हो । एन्फाले बुधबारबाट सुरु हुने तेस्रो चरणको खेलबाट पुरस्कार लागु हुने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष ८, २०७६
Read more →
सुदुरपश्चिम स्पोर्टस अवार्डलाई शारदा राईस मिलको साथ 

सुदुरपश्चिम स्पोर्टस अवार्डलाई शारदा राईस मिलको साथ 

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने अवार्डको बर्ष पुरुष खेलाडी विधालाई शारदा राईस मिलले प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, पुष ६, २०७६
Read more →
स्पोर्टस अवार्डलाई निसर्ग हस्पिटलको साथ

स्पोर्टस अवार्डलाई निसर्ग हस्पिटलको साथ

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डको वर्ष महिला खेलाडी विधालाई निसर्ग अस्पतालले प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष ५, २०७६
Read more →
सुदुरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ

सुदुरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ

नेपाल खेलकद पत्रकार मञ्च कैलालीको आयोजनामा पुस १५ गते प्रदान गरिने अवार्डको स्पेशल अवार्ड विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ४, २०७६
Read more →
सदस्य–सचिव सिलवाल सम्मानित

सदस्य–सचिव सिलवाल सम्मानित

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) भब्य र सफलतापूर्वक सम्पन्न गर्न सफल भएको तथा नेपाललाई हालसम्म सर्वाधिक स्वर्ण दिलाउन सफल भएकोमा संघले सदस्य–सचिव सिलवाललाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २, २०७६
Read more →
स्पोर्ट्स अवार्डको प्रवर्द्धकमा कैलाली जिल्ला खेलकुद विकास समिति

स्पोर्ट्स अवार्डको प्रवर्द्धकमा कैलाली जिल्ला खेलकुद विकास समिति

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने अवार्डलाई समितिले प्रवर्द्धकको रुपमा सहयोग गर्ने भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २, २०७६
Read more →
सागका पदकधारीलाई ललितपुर महानगरले सम्मान गर्ने

सागका पदकधारीलाई ललितपुर महानगरले सम्मान गर्ने

महानगर स्थापना दिवसका अवसरमा ललितपुर महानगरले मंगलबार सागका पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्न लागेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २९, २०७६
Read more →
फुटबलका सबै खेल अब नेपाल टेलिभिजनमा

फुटबलका सबै खेल अब नेपाल टेलिभिजनमा

एन्फाले आयोजना गर्ने फुटबल प्रतियोगिताको प्रशारण अधिकार सरकारी संस्था नेपाल टेलिभिजनले लिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर २७, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 157 of 201Next