बुधबार, कार्तिक ६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
सदस्य–सचिव सिलवाल सम्मानित

सदस्य–सचिव सिलवाल सम्मानित

एसोसिएनका अध्यक्ष जीएन दाई शर्माले सदस्य–सचिव सिलवाललाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

By खेलपाटी संवाददातासोमबार, पुष २१, २०७६
Read more →
१३ औं सागको प्रतिवेदन हस्तान्तरण

१३ औं सागको प्रतिवेदन हस्तान्तरण

सागको सेभ द मिसन पिताम्बर तिम्सिना र पोखराको सेभ द मिसन तेज बहादुर गुरुङले एनओसी अध्यक्ष जीवन राम श्रेष्ठलाई बुधबार साग खेलकुदको प्रतिवेदन बुझाएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, पुष १६, २०७६
Read more →
एक भन्दा बढी संघमा पदाधिकारी बस्न नपाईने

एक भन्दा बढी संघमा पदाधिकारी बस्न नपाईने

सिंहदरबारमा सोमबार विधेयकमाथि छलफल गर्दै समिति सदस्यले एउटै व्यक्ति एकै पटक एक भन्दा बढी खेल संघको पदाधिकारी हुन नसक्ने व्यवस्थालाई सर्वसम्मत रुपमा पारित गरेका हुन् ।

By हिम बिक्रम केसीसोमबार, पुष १४, २०७६
Read more →
कार्यकाल सकिएका संघलाई ३ महिनाभित्र निर्वाचन गर्न निर्देशन

कार्यकाल सकिएका संघलाई ३ महिनाभित्र निर्वाचन गर्न निर्देशन

राखेपका संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले खेल संघलाई पत्र लेख्दै समयमै कार्य सम्पादन गर्न आग्रह गरेका छन् ।

By हिम बिक्रम केसीशनिबार, पुष १२, २०७६
Read more →
जिम्न्याष्टिक संघको अध्यक्षमा प्रधान

जिम्न्याष्टिक संघको अध्यक्षमा प्रधान

साधारणसभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

By खेलपाटी संवाददाताशनिबार, पुष १२, २०७६
Read more →
एसियन म्याराथनमा नेपाल अनुपस्थित

एसियन म्याराथनमा नेपाल अनुपस्थित

यसअघि लगातार दुई संस्करण एसियन म्याराथनमा नेपाल सहभागी भएको थियो । यस बर्षका लागि तय भएको डिसेम्बर २२ को एसियन च्याम्पियनसिपमा नेपालले खेलाडी पठाएन ।

By हिम बिक्रम केसीशुक्रबार, पुष ११, २०७६
Read more →
स्पोर्टस अवार्डलाई ठाकुर ग्रुपको साथ

स्पोर्टस अवार्डलाई ठाकुर ग्रुपको साथ

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई ठाकुर ग्रुपले अवार्डको एक विधालाई प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष ९, २०७६
Read more →
टिम इभेन्टको पुरस्कार घोषणा गर्न माग

टिम इभेन्टको पुरस्कार घोषणा गर्न माग

संघले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै सरकारले व्यक्तिगततर्फको स्वर्ण, रजत र कास्य जित्ने तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई मात्र पुरस्कारको घोषणा गरेको भन्दै टिमतर्फ रजत र कास्य विजेतालाई पनि तत्काल पुरस्कारको घोषणा गर्न माग गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष ८, २०७६
Read more →
दर्शक नआएपछि एन्फाको उपहार प्याकेज

दर्शक नआएपछि एन्फाको उपहार प्याकेज

एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै दर्शकको लागि आकर्षक उपहारको घोषणा गरेको हो । एन्फाले बुधबारबाट सुरु हुने तेस्रो चरणको खेलबाट पुरस्कार लागु हुने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष ८, २०७६
Read more →
सुदुरपश्चिम स्पोर्टस अवार्डलाई शारदा राईस मिलको साथ 

सुदुरपश्चिम स्पोर्टस अवार्डलाई शारदा राईस मिलको साथ 

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने अवार्डको बर्ष पुरुष खेलाडी विधालाई शारदा राईस मिलले प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, पुष ६, २०७६
Read more →
स्पोर्टस अवार्डलाई निसर्ग हस्पिटलको साथ

स्पोर्टस अवार्डलाई निसर्ग हस्पिटलको साथ

नेपाल खेलकद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डको वर्ष महिला खेलाडी विधालाई निसर्ग अस्पतालले प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष ५, २०७६
Read more →
सुदुरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ

सुदुरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्रो हस्पिटलको साथ

नेपाल खेलकद पत्रकार मञ्च कैलालीको आयोजनामा पुस १५ गते प्रदान गरिने अवार्डको स्पेशल अवार्ड विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ४, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 156 of 201Next