स्वर्ण विजेता फुटबलरले साढे ५ लाख पाउने
अखिल नेपाल फुटबल संघको आईतबार बसेको कार्यसमिति बैठकले स्वर्ण विजेता खेलाडीलाई जनही साढे ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटबल संघको आईतबार बसेको कार्यसमिति बैठकले स्वर्ण विजेता खेलाडीलाई जनही साढे ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
बैठक अगाडी वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले आफ्ना एजेण्डा बैठकमा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
लिगको ७७ औं खेलमा साविकको विजेता मनाङ मस्र्याङ्दी तथा एनआरटी भिड्ने कार्यक्रम थियो ।
त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा शुक्रबार गुरुङलाई १ लाख १६ हजार रुपैयाँ नगद प्रदान गरिएको हो ।
पुराना खेलाडी, प्रशिक्षक तथा पौडी संग सम्वन्धित ब्यक्तिहरुले क्लिनिकमा सहभागिता जनाईरहेका छन् । यस्तै पुराना निर्णायकहरुले पनि क्लिनिकमा पुनर्ताजगीका लागि सहभागिता जनाई रहेका छन् ।
घरेलु फुटबलको शीर्ष डिभिजनको लिगको ५९ औं खेल फिक्सिङ गरेको आरोपमा सरस्वतीका कप्तान श्रेष्ठ र हिमालयन शेर्पाका गोलरक्षक गिरीमाथि अनुसन्धान अघि बढाउँदै लिग अवधिभरका लागि प्रतिबन्ध लगाउने तयारी भएको छ ।
हंगेरीको बुडापेस्टमा सोमबार राति एक भब्य कार्यक्रमका बीच ओलीलाई विजेता घोषणा गरिएको छ ।
संघका पूर्व अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतन कुमार टण्डनले संघको नेतृत्व त्याग्ने भए पछि संघको चुनावमा सरगर्मी आएको थियो ।
१३ औं सागका फुटबल खेलाडीलाई पुरस्कृत गर्ने बिषयदेखि फुटबल गतिविधि र पुर्वाधार निर्माणका विविध बिषय एजेण्डामा समावेश गरिएको छ ।
गण्डकी प्रदेश लिगको सिलसिलामा व्यवस्थापनको पक्षलाई लिएर राजिवले जिल्ला अध्यक्ष मिलनमाथि हातपात गरेका थिए ।
अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडी 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी' बाट सम्मानित हुने संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराए ।