सागका टिम ईभेन्ट्सका स्वर्णधारीले ६ लाख पाउने
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको पुरस्कार राशीलाई मन्त्रीपरिषद्ले स्विकृती प्रदान गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको पुरस्कार राशीलाई मन्त्रीपरिषद्ले स्विकृती प्रदान गरेको हो ।
‘ऐनमा काम गर्ने मिल्ने खालको संरचना हुनपर्छ । खेलकुदको विकास गर्ने हो भने अधिकार र कर्तब्य स्पष्ट हुनपर्छ ।’ उनले भने ।
अशोक उक्त प्रतियोगिताको गत संस्करणमा पनि निर्णाकका रुपमा सहभागी भएका थिए ।
साधारणसभाका दौरान कार्कीले सन् २०२२ लाई तय भएको आईएसएफ वल्र्ड स्कुल च्याम्पियनसिप नेपालमा आयोजनाका लागि प्रस्ताव राख्ने बताइएको छ ।
यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सोमबार एकेडेमीको भ्रमण गर्दै एकेडेमीलाई वार्षिक ५ लाख उपलब्ध गराउन रातो किताबमै राखिने बताए ।
नेपाल एथलेटिक्स संघले प्रेस विज्ञप्ति निकाल्दै नेपालमा आयोजना हुने सम्पूर्ण एथलेटिक्ससँग सम्बन्धित प्रतियोगिताको लागि अनिवार्य स्वीकृति लिन आग्रह गरेको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नगरपालिकाका मेयर लुटबहादुर राउतबीच बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रशिक्षण केन्द्र स्थापनाका लागि कोहलपुर नगरपालिकाले एन्फालाई २५ बर्षसम्म लागि लिजमा जग्गा उपलब्ध गराउन तयार भएको छ ।
प्रतियोगितामा निर्णायक बन्न निर्णायक आशिष बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
बसन्तपुर डबलीमा आयोजना हुने अवार्ड कार्यक्रम अपरान्ह २:३० बजे सुरु हुने आयोजक संघले जनाएको छ ।
उमा कुङफु महासंघअन्तर्गत नेपालका महासचिव सन्जितकुमार राईलगायतका पदाधिकारीहरुको उपस्थितिमा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय बागमती प्रदेश संघ गठन गरेको हो ।
विधेयकमा मिल्न बाँकी रहेको बिषयमा सोमबार सहमती जुटाउँदै प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकुद विकास विधेयकलाई सहमतीका साथ पारित गरेको हो ।
आईतबार बसेको एन्फा कार्यसमिति बैठकले संघका पदाधिकारीलाई १४ बुँदे आधारहिन बिषयमा मुद्वा तथा टेप काण्ड गरी संघको छबिमा आँच पुर्याउने अनुशासनहीन कार्य गरेको भन्दै पुर्व मानार्थ अध्यक्ष सहित चार जिल्ला संघका अध्यक्षमाथि कारबाहि थाल्ने निर्णय गरेको हो ।