खेलकुद ऐन पारित हुँदै
संसदीय समितिले लामो छलफल गरेर पारित गरेको विधेयकलाई सोमबारको संसद बैठकमा पेश गर्ने संसद सचिवालयको तयारी छ ।
संसदीय समितिले लामो छलफल गरेर पारित गरेको विधेयकलाई सोमबारको संसद बैठकमा पेश गर्ने संसद सचिवालयको तयारी छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको पुरस्कार राशीलाई मन्त्रीपरिषद्ले स्विकृती प्रदान गरेको हो ।
‘ऐनमा काम गर्ने मिल्ने खालको संरचना हुनपर्छ । खेलकुदको विकास गर्ने हो भने अधिकार र कर्तब्य स्पष्ट हुनपर्छ ।’ उनले भने ।
अशोक उक्त प्रतियोगिताको गत संस्करणमा पनि निर्णाकका रुपमा सहभागी भएका थिए ।
साधारणसभाका दौरान कार्कीले सन् २०२२ लाई तय भएको आईएसएफ वल्र्ड स्कुल च्याम्पियनसिप नेपालमा आयोजनाका लागि प्रस्ताव राख्ने बताइएको छ ।
यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सोमबार एकेडेमीको भ्रमण गर्दै एकेडेमीलाई वार्षिक ५ लाख उपलब्ध गराउन रातो किताबमै राखिने बताए ।
नेपाल एथलेटिक्स संघले प्रेस विज्ञप्ति निकाल्दै नेपालमा आयोजना हुने सम्पूर्ण एथलेटिक्ससँग सम्बन्धित प्रतियोगिताको लागि अनिवार्य स्वीकृति लिन आग्रह गरेको छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र नगरपालिकाका मेयर लुटबहादुर राउतबीच बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रशिक्षण केन्द्र स्थापनाका लागि कोहलपुर नगरपालिकाले एन्फालाई २५ बर्षसम्म लागि लिजमा जग्गा उपलब्ध गराउन तयार भएको छ ।
प्रतियोगितामा निर्णायक बन्न निर्णायक आशिष बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
बसन्तपुर डबलीमा आयोजना हुने अवार्ड कार्यक्रम अपरान्ह २:३० बजे सुरु हुने आयोजक संघले जनाएको छ ।
उमा कुङफु महासंघअन्तर्गत नेपालका महासचिव सन्जितकुमार राईलगायतका पदाधिकारीहरुको उपस्थितिमा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय बागमती प्रदेश संघ गठन गरेको हो ।
विधेयकमा मिल्न बाँकी रहेको बिषयमा सोमबार सहमती जुटाउँदै प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकुद विकास विधेयकलाई सहमतीका साथ पारित गरेको हो ।