कार्की सर्बिया जाने
बिहिबार, १५ फाल्गुण २०७६खेलपाटी संवाददाता
काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको साधारण सभामा भाग लिन आइतबार सर्बिया जाँदै छन् ।
साधारण सभा मार्च ३ तारिखमा हुने छ ।
साधारणसभाका दौरान कार्कीले सन् २०२२ लाई तय भएको आईएसएफ वल्र्ड स्कुल च्याम्पियनसिप नेपालमा आयोजनाका लागि प्रस्ताव राख्ने बताइएको छ ।
कार्कीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।













-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)