• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
नवौं राष्ट्रिय : टेनिसमा आर्मी च्याम्पियन
नवौं राष्ट्रिय : टेनिसमा आर्मी च्याम्पियन गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते ।
राखेप सदस्य सचिव घिसिङले गरे गण्डकीका खेल पत्रकारको प्रशंसा
राखेप सदस्य सचिव घिसिङले गरे गण्डकीका खेल पत्रकारको प्रशंसा पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा रहेको मिडिया सेन्टरमा पत्रकारसँग भेट गरी गरेको कामको प्रशंसा व्यक्त गर्दै धन्यवाद दिएका हुन् ।
नवौं राष्ट्रिय : सफ्ट टेनिसको मेन्स टिम इभेन्टसमा प्रदेश १ लाई स्वर्ण
नवौं राष्ट्रिय : सफ्ट टेनिसको मेन्स टिम इभेन्टसमा प्रदेश १ लाई स्वर्ण बिहीबार बिहान भएको फाइनल खेलमा प्रदेश १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो ।
नवौं राष्ट्रिय :  कबड्डी महिलामा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय :  कबड्डी महिलामा आर्मीलाई स्वर्ण बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा नेपाल पुलिसलाई ३०–२३ अंकले पराजित गर्दै आर्मीले स्वर्ण जित्न सफल भएको हो ।
खोखोमा सुदूरपश्चिम र बागमतीलाई कास्य
खोखोमा सुदूरपश्चिम र बागमतीलाई कास्य पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा भएको तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलामा सुदूरपश्चिम र महिलातार्फ सुदूरपश्चिमले जितेका हुन् ।
नवौं राष्ट्रिय :  प्याराग्लाइडिङमा गण्डकी र आर्मीलाई ३-३ स्वर्ण, निसिमलाई मानार्थ स्वर्ण   
नवौं राष्ट्रिय :  प्याराग्लाइडिङमा गण्डकी र आर्मीलाई ३-३ स्वर्ण, निसिमलाई मानार्थ स्वर्ण    नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको प्राक्टिस म्याचको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो ।
नवौं राष्ट्रिय :  थ्री अन थ्रीको पुरुष बास्केटबलमा गण्डकीलाई स्वर्ण  
नवौं राष्ट्रिय :  थ्री अन थ्रीको पुरुष बास्केटबलमा गण्डकीलाई स्वर्ण   पोखरा रंगशालामा बिहीबार विभागीय टोलि एपीएफलाई २१-१६ ले हराउँदै गण्डकीले स्वर्ण पदक जितेको हो ।
नवौं राष्ट्रिय :  दुआथलनमा पुलिस र आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय :  दुआथलनमा पुलिस र आर्मीलाई स्वर्ण ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्वुले १ घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् ।
नवौं राष्ट्रिय : पुरुष भलिबलमा पुलिसलाई कास्य
नवौं राष्ट्रिय : पुरुष भलिबलमा पुलिसलाई कास्य पोखरा रंगशालास्थित कोर्टमा बिहिबार कास्य पदकका लागि भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको हो ।
नवौं राष्ट्रिय : एथलेटिक्समा आर्मी १९ स्वर्णसहित टिम च्याम्पियन
नवौं राष्ट्रिय : एथलेटिक्समा आर्मी १९ स्वर्णसहित टिम च्याम्पियन सर्वाधिक ३९ स्वर्ण पदक रहेको एथलेटिक्समा १९ स्वर्ण जित्दै आर्मी  टिम च्याम्पियन बनेको हो ।
नवौं राष्ट्रिय : एपीएफ अयोग्य हुँदा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय : एपीएफ अयोग्य हुँदा आर्मीलाई स्वर्ण सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।
नवौं राष्ट्रिय : ४ गुणा ४ सय रिलेमा दुबैमा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय : ४ गुणा ४ सय रिलेमा दुबैमा आर्मीलाई स्वर्ण पोखरा रंगशालामा बिहीबार भएको पुरुषतर्फ सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारसम्मलित आर्मीले ३ मिनेट १८.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेको हो ।
नवौं राष्ट्रिय : आर्मीका डिल्लीलाई स्वर्ण
नवौं राष्ट्रिय : आर्मीका डिल्लीलाई स्वर्ण पोखरा रंगशालामा बिहीबार डिल्लीले १३.९५ मिटर जम्प गर्दै स्वर्ण पदक जितेका हुन् ।
कबड्डीमा उपाधिको छिनोफानो आज 
कबड्डीमा उपाधिको छिनोफानो आज  प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न सेमिफाइनलमा पुरुषतर्फ आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३६–२१ अंकले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो भने लुम्बिनी प्रदेशले नेपाल प्रहरीलाई २७–१० अंकले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
प्रिन्स भन्छन्, 'ओलम्पिकको टार्गेट गरिरहेको छु'
प्रिन्स भन्छन्, 'ओलम्पिकको टार्गेट गरिरहेको छु' नम्बर एकको उपाधि चुमेपछि प्रिन्स अन्तराष्ट्रिय एरिनामा कमै देखिएका थिए । उनले लगातार अंक गुमाउँदै गए । विश्व नम्बर एकसम्म पुगेका प्रिन्स किन अन्तराष्ट्रिय कोर्टमा सेलाए त ? 
नवौं राष्ट्रिय : त्रिपलजम्पमा शिलालाई स्वर्ण
नवौं राष्ट्रिय : त्रिपलजम्पमा शिलालाई स्वर्ण पोखरा रंगशालामा बिहीबार शिलाले ११.०१ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् ।
First Prev 40 41 42 43 44 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP