• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
खो खोमा सेमिफाइनल समीकरण पुरा
खो खोमा सेमिफाइनल समीकरण पुरा आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय खो खोको पुरुषमा आर्मी, प्रदेश ५, प्रदेश २ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् ।
एलेक्स र शयदको कीर्तिमान, गौरिकालाई दुई स्वर्ण
एलेक्स र शयदको कीर्तिमान, गौरिकालाई दुई स्वर्ण राष्ट्रिय पौडीमा एलेक्स शाह र शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 
आईटीएफ तेक्वान्दोमा दिलेनलाई स्वर्ण
आईटीएफ तेक्वान्दोमा दिलेनलाई स्वर्ण सोमबार भएको खेलमा पुरुष ६६–७० केजी दिलेनले स्वर्ण जितेका हुन् ।
एथ्लेटिक्समा आर्मीलाई सर्वाधिक २१ स्वर्ण (फोटो फिचर)
एथ्लेटिक्समा आर्मीलाई सर्वाधिक २१ स्वर्ण (फोटो फिचर) महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङगो लागेको छ ।
सेपाकताक्रोमा आर्मीको 'क्लिन स्विप'
सेपाकताक्रोमा आर्मीको 'क्लिन स्विप' बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित गर्यो ।
जिम्न्यास्टिकमा राजुलाई ५ स्वर्ण
जिम्न्यास्टिकमा राजुलाई ५ स्वर्ण भल्तिङको पुरुषमा प्रदेश ३ का उज्वल तिवारीले स्वर्ण जित्दा एपीएफका राजुले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते ।
रिलेमा आर्मीलाई दुई स्वर्ण
रिलेमा आर्मीलाई दुई स्वर्ण दाङको बेलझुन्डीमा सोमबार पुरुषतर्फ आर्मीले ४३ दशमलब १९ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्यो ।
हतार हतारमा ‘लटरपटर’
हतार हतारमा ‘लटरपटर’ प्रतियोगिताको आयोजना र व्यवस्थापन दुई फरक पाटा हुन् । तर नेपाली खेलकुदले प्रतियोगिताको आयोजनानै प्रधान बिषय मान्यो । कमजोर व्यवस्थापन सधैको नियति बन्दै आयो । अभाव र गुनासाका त्यही नियति आठौं संस्करणसम्म समेत जारी छ ।
आर्मीका सरस्वती र उमेशलाई स्वर्ण
आर्मीका सरस्वती र उमेशलाई स्वर्ण दाङको बेलझुन्डीमा सोमबार निर्धारित समय २ मिनेट १६.०० सेकेण्डमा पुरा गर्दै सरस्वतीले स्वर्ण जितेकी हुन् ।
म्याराथनमा कृष्ण र राजपुरालाई स्वर्ण
म्याराथनमा कृष्ण र राजपुरालाई स्वर्ण दाङको बेलझुन्डीमा सोमबार कर्णालीका दुर्गा बहादुर बुढालाई पछि पार्दै कृष्णले स्वर्ण जितेका हुन् ।
आठौंमा आज १६ खेल हुँदै
आठौंमा आज १६ खेल हुँदै पुरुष महिलाको म्याराथनसंंगै ४ सय मिटर हडर्स, ८ सय मिटर दौडको फाईनल र ४ बाई सय मिटरको महिला पुरुषको फाईनल खेल हुनेछ ।
तेक्वान्दोमा बिर बहादुर र निशानलाई स्वर्ण
तेक्वान्दोमा बिर बहादुर र निशानलाई स्वर्ण पुरुषकै ७४ केजि तौल मुनि आर्मीका निशान श्रेष्ठले स्वर्ण, एपिएफका निरज देउजाले रजत र पुलिसका निश्चल मान श्रेष्ठ र प्रदेश १ का नेत्र बहादुर कार्कीले कास्य प्राप्त गरेका छन् ।
सफ्ट टेनिसमा पुलिस, प्रदेश १ र ३ लाई स्वर्ण
सफ्ट टेनिसमा पुलिस, प्रदेश १ र ३ लाई स्वर्ण यसैगरि महिला युगलतर्फको खेलमा प्रदेश नं. १ का सुनिरा थापा र चन्द्रमाया राईको जोडीले स्वर्ण जितेका छन् ।
विजय सिन्जालीलाई स्वर्ण
विजय सिन्जालीलाई स्वर्ण प्रदेश ३ का रविन तामाङले रजत तथा एपीएफका कृजो आले मगरले कांस्य जिते ।
आर्मी र पुलिस अन्तिम चारमा 
आर्मी र पुलिस अन्तिम चारमा  देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा आईतबार आर्मीले सुदुरपश्चिमाञ्चलसंग १-१ गोलको बराबरी खेल्यो ।
ह्यान्डबलको सेमिफाइनल समीकरण पूरा
ह्यान्डबलको सेमिफाइनल समीकरण पूरा महिलाको सेमिफाइनल प्रदेश १ र आर्मी तथा एपीएफ र प्रदेश ३ बीच हुनेछ ।
First Prev 135 136 137 138 139 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP