खो खोमा सेमिफाइनल समीकरण पुरा
सोमबार, ०९ बैशाख २०७६खेलपाटी संवाददाता
नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय खो खोको पुरुषमा आर्मी, प्रदेश ५, प्रदेश २ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् ।
महिलामा आर्मी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश र प्रदेश ३ ले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।






%20(2)-1765947464452.png&w=3840&q=75)



-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)

