• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
एक्सेल्सियर सेमिफाइनलमा
खेलपाटी संवाददाता
मंगलबार, माघ १५, २०७५ खेलपाटी संवाददाता
एक्सेल्सियर सेमिफाइनलमा

काठमाडौं ।  आयोजक द एक्सेल्सियर स्कुल सातौं एक्सेल्सियर कपअन्तर्गत फुटबलको सिनियर र जुनियर ब्वाइज दुवैमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सिनियर ब्वाइजमा एक्सेल्सियरले एसलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । विजेताका निमेश गोतामे र धीरज जोशीले ह्याट्रिक गरे भने प्रतिक खड्काले १ गोल थपे । जुनियर ब्वाइजमा एक्सेल्सियर ‘बी’ ले न्यु जेनिथलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो ।

सिनियर ब्वाइजमा साइन मोडेल, काभ्या र एनएरएचएसएस पनि सेमिफाइनलमा पुगे । साइन मोडेलले ग्यालेक्सीलाई २–१ गोलले पन्छायो । साइन मोडेलका रुविन कक्षपति र साहिल केसीले १–१ गोल गरे । ग्यालेक्सीका सुवास यादवले १ गोल फर्काए ।

काभ्याले लोक आदर्शको चुनौती २–० गोलले समाप्त पा¥यो । काभ्याका सुमन गुरुङ र धीरेन्द्र मल्लले गोल गरे । एनआरएचएसएसले त्रिनेत्रको यात्रा १–० गोलले पूर्णविराम लगायो । युशुब राईले निर्णायक गोल गरे ।

जुनियर ब्वाइजमा ओराकल, किड्स लर्निङ र ग्रिनफिल्डले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ओराकलले ग्यालेक्सीलाई ५–१ गोलले पाखा लगायो । ओराकलका कृष गुरुङ र निरोज लामाले समान २–२ गोल गरे । ग्यालेक्सीका लुङकु लामाले सान्त्वना गोल गरे । किड्स लर्निङले ग्रिनफिल्डमाथि २–० को जित निकाल्यो । किड्स लर्निङका योगेश नेगी र पेम्बा तामाङले गोल गरे । ग्रिनफिल्डले लोक आदर्शलाई २९–२५ ले हरायो । ग्रिनफिल्डका महेश दाहाले ९ अंक जोडे ।

सिनियर गल्र्स बास्केटबलमा एलआरआईले मोक्सदालाई १८–८, द चाँदबाग स्कुलले सिद्धार्थ बनस्थलीलाई २१–१० र स्वर्णिमले टीआईएलाई १९–१५ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । एलआरआईकी सोनिया राणाले ६, चाँदबागकी दिया गुरुङले ९ र स्वर्णिमकी मोहिनी लोप्चनले ८ अंक जोडे ।

जुनियर ब्वाइज बास्केटबलमा सेबले आयोजक एक्सेल्सियरलाई ३३–३० तथा बृहस्पतिले एभीएमलाई १३–१२ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे । सेबका कृपाल महर्जनले १४ तथा बृहस्पतिका छिरिङ तामाङले ४ स्कोर गरे ।

सिनियर ब्वाइज बास्केटबलमा एलआरआईले ग्यालेक्सीलाई ४५–३० ले हराउदै सेमिफाइनल यात्रा तय गर्यो । एलआरआईका लुजन महर्जनले १५ स्कोर गरे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल युथ गेम्स हुने
नेपाल युथ गेम्स हुने
एम्बेसडर र नारायणी च्याम्पियन
एम्बेसडर र नारायणी च्याम्पियन
जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन
जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन
नारायणगढको अपराजित यात्रा कायमै
नारायणगढको अपराजित यात्रा कायमै
ओसन कपमा नारायणगढको दोहोरो जित
ओसन कपमा नारायणगढको दोहोरो जित
ग्रिनफिल्ड, जेभियर, सिसिआरसी र गोल्डेन गेट सेमिफाइनलमा
ग्रिनफिल्ड, जेभियर, सिसिआरसी र गोल्डेन गेट सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP