मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
विश्वकप आयोजनामा साउदीलाई नेपालको समर्थन 

विश्वकप आयोजनामा साउदीलाई नेपालको समर्थन 

एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने बताएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज २१, २०८०
Read more →
फ्रेन्ड्स क्लबमा नयाँ नेतृत्व

फ्रेन्ड्स क्लबमा नयाँ नेतृत्व

लामो समयअघि क्लबको म्यानेजरको रुपमा काम गरेका विश्वास क्लबको नयाँ अध्यक्ष चुनिएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १९, २०८०
Read more →
ब्रेकिङमा दीपक पहिलो चरणबाटै बाहिर

ब्रेकिङमा दीपक पहिलो चरणबाटै बाहिर

शुक्रबार पुरुषतर्फ भएको प्रि सेलेक्समा प्रतिस्पर्धा गरेका दीपक पहिलो चरणबाट अगाडि बढेनन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १९, २०८०
Read more →
पोखरा म्याराथनको सह–प्रायोजकमा कृषि विकास बैंक 

पोखरा म्याराथनको सह–प्रायोजकमा कृषि विकास बैंक 

सह–पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ्ग पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, असोज १९, २०८०
Read more →
विश्वकप छनोटको तयारी अन्तिम चरणमा

विश्वकप छनोटको तयारी अन्तिम चरणमा

नेपालले विश्वकप छनोटको राउण्ड एकमा असोज २५ गते लावसविरुद्ध दशरथ रंगशालामा खेल्दैछ । 

By खेलपाटी संवाददाताशुक्रबार, असोज १९, २०८०
Read more →
दशैं धमाका सेल कात्तिकसम्म

दशैं धमाका सेल कात्तिकसम्म

विन्टरका सबै लुगामा ग्राहकले अत्याधिक छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १९, २०८०
Read more →
भारतसँग पराजित नेपाललाई काँस्य पदक

भारतसँग पराजित नेपाललाई काँस्य पदक

शुक्रबार सेमिफाइनलको खेलमा नेपालको महिला कबड्डी टिम भारतसँग ६१–१७ ले पराजित भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १९, २०८०
Read more →
भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान

भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान

विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १८, २०८०
Read more →
वरिष्ठ बैठकबाट बिच्किए

वरिष्ठ बैठकबाट बिच्किए

अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध एन्फामा अविश्वास प्रस्ताव दर्ता भएपछि फुटबलभित्रको नयाँ धुव्रिकरण सुरु भएको छ । 

By खेलपाटी संवाददाताबुधबार, असोज १७, २०८०
Read more →
अविश्वासको प्रस्ताव नेम्वाङ्गले एक्लै ‘फेस’ गर्ने 

अविश्वासको प्रस्ताव नेम्वाङ्गले एक्लै ‘फेस’ गर्ने 

अविश्वासको प्रस्तावमाथि छिनोफानो गर्न नेम्वाङले कात्तिक २३ गते हेटौडाको मकवानपुरमा विशेष साधारण सभाको बैठक बोलाएका छन् । 

By खेलपाटी संवाददाताबुधबार, असोज १७, २०८०
Read more →
नेपाल कबड्डीको सेमिफाइनलमा, पदक पक्का

नेपाल कबड्डीको सेमिफाइनलमा, पदक पक्का

समुह चरणको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज १७, २०८०
Read more →
भारोत्तोलनका विकास राष्ट्रिय कीर्तिमानबाट चुके  

भारोत्तोलनका विकास राष्ट्रिय कीर्तिमानबाट चुके  

स्न्याचमा विकासले दोश्रो लिफ्टमा मात्र १२० केजी वजन उचाल्न सफल भएका थिए । पहिलो लिफ्टमा पनि विकासले १२० केजी वजन उचाल्ने प्रयास गरेपनि असफल भए ।

By खेलपाटी संवाददातामंगलबार, असोज १६, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 94 of 417Next