सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

दशैं धमाका सेल कात्तिकसम्म

शुक्रबार, १९ आश्विन २०८०खेलपाटी संवाददाता
दशैं धमाका सेल कात्तिकसम्म
mustang rice ad

काठमाडौं । केटीएम सिटीको दशैं धमाका सेल कात्तिकसम्म चल्ने भएको छ ।

दशैंलाई लक्षित गरेर सार्वजनीक गरिएको अफर कात्तिकसम्म चल्ने भएको हो । निशुल्क फ्लाइ, ट्राभल र राइडको अफर रहेको दशैं धमाका सेल सर्वसाधारणको माग अनुसार कात्तिकसम्म सारिएको हो ।

विन्टरका सबै लुगामा ग्राहकले अत्याधिक छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

दशैंको अफरमा सामान किन्दा विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले २ हजारसम्मको सामान किन्दा बफ वा क्याप प्राप्त गर्नेछन् भने ३ हजारसम्मको सपिङमा टावेल प्राप्त गर्नेछन् । 

केटीएफ सिटीको ४ हजारसम्मको सामानमा पठाओको स्पेशल प्रोमो कोट र ५ हजारसम्मको सामान किन्दा ग्रासल्याण्ड फेस्टिभलको निशुल्क टिकेट प्राप्त गर्न सकिने जनाएको छ ।

यस्तै, ८ हजारको सामान किन्ने सुरुआतका १० ग्राहकले झापा, बुटवल वा पोखराको बस टिकट प्राप्त गर्नेछन् भने ३० हजारसम्मको सामान किन्दा सुरुआतका ८ जनाले झापा, बुटवल वा पोखराको फ्लाइट टिकेट प्राप्त गर्नेछन् । ५० हजारभन्दा माथिको सामान किन्ने होलसेल ग्राहकहरुले १५ प्रतिशत छुट प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ । 

दशैं अफर नजिकैको स्टोर र अनलाईनमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नेपालको लोकप्रिय ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा नेपाली र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराउँदै आएको छ । 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज