बुधबार, मंसिर ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

भारोत्तोलनका विकास राष्ट्रिय कीर्तिमानबाट चुके  

मंगलबार, १६ आश्विन २०८०खेलपाटी संवाददाता
भारोत्तोलनका विकास राष्ट्रिय कीर्तिमानबाट चुके  
Classic Tech Internet Ad

काठमाडौं । एसियन गेम्स अन्तर्गत भारोत्तोलनको पुरुष ८१ केजीमा नेपालका विकास भट्टले स्न्याचमा १२० केजी र क्लिन एन्ड जर्कमा १४५ गरी जम्मा २६५ केजी भार वहन गरेका छन् ।

स्न्याचमा विकासले दोश्रो लिफ्टमा मात्र १२० केजी वजन उचाल्न सफल भएका थिए । पहिलो लिफ्टमा पनि विकासले १२० केजी वजन उचाल्ने प्रयास गरेपनि असफल भए ।

तेश्रो लिफ्टमा उनले १२५ केजी तौल उठाएर स्न्याचमा आफ्नै नाममा रहेको १२४ केजीको राष्ट्रिय कीर्तिमान सुधार गर्ने प्रयास गरेका थिए । उनले १२५ केजी वजन उठाउन सकेनन् ।

क्लिन एन्ड जर्कमा पहिलो लिफ्टमा १४५ केजी तौल उठाउने प्रयास गरेका विकास दोश्रो लिफ्टमा मात्र त्यत्तिनै १४५ केजी वजन उचाल्न सफल भए ।

तेश्रो लिफ्ट विकासले १५० केजी उठाउने तयारी गरे पनि सफल भएनन् । १५० केजी वजन उचालेको भए विकासले आफ्नै नाममा रहेको १४८ केजीको राष्ट्रिय कीर्तिमान भंग गर्ने थिए । २७२ केजीको राष्ट्रिय कीर्तिमान पनि विकासकै नाममा छ ।

अब नेपालबाट दुई पुरुष खेलाडी विशालसिंह विष्ट र सागर भण्डारीले खेल्न बाँकी छ ।

Bajaj Pulsar Motorcycle Ad
#विकास राष्ट्रिय कीर्तिमान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक

Bajaj Pulsar Motorcycle Ad
रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

३ खेल, ३ अर्धशतक

३ खेल, ३ अर्धशतक

बोपाराको लगातार तेस्रो अर्धशतक, विराटनगरलाई चुनौतीपूर्ण लक्ष्य

बोपाराको लगातार तेस्रो अर्धशतक, विराटनगरलाई चुनौतीपूर्ण लक्ष्य

लगातार चौथो जितको खोजिमा विराटनगर

लगातार चौथो जितको खोजिमा विराटनगर

साम्बाबिना खेल्दै नेपाल

साम्बाबिना खेल्दै नेपाल

बार्सिलोनाले चेल्सीलाई सकेन

बार्सिलोनाले चेल्सीलाई सकेन

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै