राष्ट्रिय बुद्धिचालमा झापाली वर्चस्व
नेसनल चेस च्याम्पियनसिप २०२४ को चौथो दिन मंगलबार पुरुषतर्फ शीर्ष तीन स्थान झापाली खेलाडीले कब्जा गरेका छन् ।
नेसनल चेस च्याम्पियनसिप २०२४ को चौथो दिन मंगलबार पुरुषतर्फ शीर्ष तीन स्थान झापाली खेलाडीले कब्जा गरेका छन् ।
मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नासा नेपाल)ले मोटर स्पोर्ट्सका नवौ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ ।
बंगलादेशको राजधानी ढाकामा सोमबार सम्पन्न फाइनलमा खेलमा घरेलु टोलीसँग ४५–३१ अंकले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो।
करिअरकै उत्कृष्ट लयमा रहेका २११२ रेटिङका पुरुषोत्तमले छैटौं चरणको समाप्तिमा ५ जितसहित ५ अंक बनाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सोमबार बधाई दिएका छन् ।
खेलपाटीको प्रधान सम्पादकमा राजु घिसिङ नियुक्त भएका छन् ।
जेसिआई पाटनको आयोजनामा भएको प्रथम मेयर कप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सुदीप तामाङले जितेका छन्।
नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।
राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवालले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्।
उभौली साकेलाको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राई नगद रकम सहित सम्मानित भएकी हुन् ।
नेपाल हक्की संघको आयोजनामा भेट्रान हक्की फेस्ट शनिबार जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा सम्पन्न भएको छ ।