बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

९ पदक थप, शीर्ष स्थानमा कायमै अमेरिका

शुक्रबार, २५ श्रावण २०८१खेलपाटी संवाददाता
९ पदक थप, शीर्ष स्थानमा कायमै अमेरिका
Loading ad...
mustang rice ad

काठमाडौं। अमेरिका पेरिस ओलम्पिक २०२४ को १३औं दिन पनि पदक तालिकामा शीर्ष स्थान कायमै रहेको छ।

अमेरिकाले ३० स्वर्ण, ३८ रजत र ३५ कांस्यसहित १०५ पदक जितेको छ। बिहीबार अमेरिकाले ३ स्वर्ण, ३ रजत र ३ कांस्यसहित ९ पदक जित्यो।

७३ पदकसहित चीन दोस्रो स्थानमा यथावत् छ। बिहीबार चीनले ३ स्वर्ण, २ रजत र २ कांस्यसहित ६ पदक थप्यो। योसँगै चीनले १३औं दिनको समाप्तिमा १९ स्वर्ण, २५ रजत र १९ कांस्य जितेको छ। 

यस्तै, अस्ट्रेलिया तेस्रो स्थानमा  छ। अस्ट्रेलियाले बिहीबार २ रजत र दुई कांस्य थप गरेको थियो। अस्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कांस्यसहित ४५ पदक जितेको छ।

आयोजक फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कांस्यसहित ५४ पदक जितेको छ। फ्रान्सले बुधबार तीन पदक थप्न सफल भयो।
   

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

जोगियो सातदोबाटो

जोगियो सातदोबाटो

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

वाल्करले लिए सन्न्यास

वाल्करले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत