हेरिटेज मोटर र्यालीमा विप्लक र राजन पहिलो
ललितपुर–चन्द्रागिरी हेरिटेज मोटर र्याली तथा नेसनल अटोक्रस च्याम्पियनसिपमा विप्लक श्रेष्ठ र राजन गिरी पहिलो भएका छन्।
ललितपुर–चन्द्रागिरी हेरिटेज मोटर र्याली तथा नेसनल अटोक्रस च्याम्पियनसिपमा विप्लक श्रेष्ठ र राजन गिरी पहिलो भएका छन्।
ओलम्पिक डे २०२४ को अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको छ।
यस निर्णयबाट राम्रो नतिजा ल्याउन खेलाडीलाई मेहनत गर्न प्रोत्साहन मिल्ने सदस्य सचिव संञ्जालले बताए ।
फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।
ई स्पोर्ट्स संघ नेपालले पहिलो राष्ट्रिय च्याम्पियनसिप असार मध्यमा गर्ने भएको छ।
फुटबल खेलका रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ ।
झापाली खेलाडी राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन् ।
फाइनल खेलमा महिला र पुरुष स्पर्धामा उदयपुरले इलामको दुवै टिमलाई हराउँदै उपाधि जितेको हो ।
सिन्दिरा जोशीले दसौं चरणमा शान्ति धिमाललाई पराजित गर्दै बुधबार एक खेल बाँकी छंदै नवौं नेसनल चेस च्याम्पियनसिप २०२४ मा महिलातर्फको उपाधि जितेकी छन् ।
पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४ को दोस्रो हप्ताको समाप्तमा मंगोलियन टिम फोर मिरेकल भाईबस् समग्रमा ४०२ अंकसहित शीर्षस्थानमा उक्लिएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले नेदरल्यान्डसँग खेलिरहेको छ।