बिहिबार, ०७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनएसजेएफ स्पोर्ट्स अवार्ड भदौ २८ गते

बुधबार, ३० श्रावण २०८१खेलपाटी संवाददाता
एनएसजेएफ स्पोर्ट्स अवार्ड भदौ २८ गते
Loading ad...
mustang rice ad

काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० आगामी भदौ २८ गते आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको अवार्ड कार्यक्रम काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। २१औं संस्करण अवार्ड आयोजनका लागि बुधबार मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच सम्झौता भएको छ।

सम्झौतामा गोल्छा गु्रपको तर्फबाट निर्देशक अभिमन्यू गोल्छा र मञ्चको तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार गोल्छा ग्रुपले यसपल्ट नयाँ एनएस ४०० सिरिज पल्सर बाइक एकजना विजेतालाई तथा अन्य चार विजेतालाई एनएस २०० बाइक प्रदान गर्नेछ। त्यस्तै, मञ्चलाई १२ लाख नगद रुपैया प्रदान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो।

नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा गु्रपबीच अवार्डकै लागि सहकार्य भएको यो १६ औं वर्ष हो। यो वर्ष स्पोर्टस अवार्ड सँगै मञ्चले एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को कंग्रेस पनि एकैसाथ आयोजना गर्न लागेको बुधबार सम्झौता कार्यक्रममा जनाइएको थियो। खेलकुद पत्रकार मञ्च एआईपीएस एसियाको सदस्य राष्ट्र हो। उक्त कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ। कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा

 सुपर ८ को पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्ने

सुपर ८ को पहिलो खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्ने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

लागुऔषध कारोबारी दावाको उम्मेदवारी खारेज गर्न उजुरी

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

आयोजक सहारा १२ वर्षपछि फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु