मंसिरमा दशौं राष्ट्रिय खेलकुद नहुने पक्का !
खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी मंसिरमा दशौं राष्ट्रिय खेलकुद हुन नसक्ने प्रस्ट पारेका छन् ।
खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी मंसिरमा दशौं राष्ट्रिय खेलकुद हुन नसक्ने प्रस्ट पारेका छन् ।
छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीले जितेका छन्। नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न भएको प्रतियोगितामा तिन पटकका पूर्वनेपाल च्याम्पियन नेपालीले ७ चरणको खेलबाट ६ अंक जोडेर उपाधि हात पारेका हुन्।
ईरानको एन्जल शहरमा सेप्टेम्बर २५ देखि ३० सम्म आयोजना हुने वर्ल्ड कप कबड्डीमा नेपालले सहभागीता जनाउने भएको हो ।
पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको शोकमा गृहनगर पथरीशनिश्चरेले एक दिने बिदा घोषणा गरेको छ।
संविधान दिवसको उपलक्ष्यमा हिमालयन चेस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा उनीहरूले विभिन्न विधामा उपाधि जितेका हुन्। प्रतियोगितामा यु–७, यु–९, यु–११ र यु–१३ विधामा ४९ बोइज र गर्ल्स खेलाडीले सहभागिता जनाएका थिए।
हिमालयन चेस एकेडेमीले संविधान दिवसमा प्याट्रिओटिक पन चेस च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफी–२०२४ प्रतियोगिता असोज १८ र १८ गते हुने भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा काठमाडौंको दशरथ रंगशालामा सञ्चालन हुन लागेको हो।
कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका नव नियुक्त सदस्य सचिव दिपक लामालाई बधाई तथा शुभकामना दिइएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका नवनियुक्त सदस्यसचिव दिपक लामालाई आइतबार बधाइ दिँदै स्वागत गरेका छन् ।
फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। विभिन्न ५ तौल समूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बनेका हुन्।
डीआरएसले लगातार पाँचौंपल्ट पीएमजीसीमा स्थान बनाएको हो भने होर ई–स्पोर्ट्स पहिलोपल्ट छनोट भएको हो।