बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

अदालतको अवहेलना – ओलम्पिक कमिटिसँग जवाफ माग 

आइतबार, २३ मंसिर २०८१खेलपाटी संवाददाता
अदालतको अवहेलना – ओलम्पिक कमिटिसँग जवाफ माग 
mustang rice ad

काठमाडौं। उच्च अदालत पाटनले अदालतको अवहेलना मुद्दामा नेपाल ओलम्पिक कमिटी एनओसीसँग जवाफ माग गरेको छ।

विधान संशोधन रोक्न अदालतले दिएको आदेशको अवज्ञा गर्दै ओलम्पिक कमिटीले साधारण सभाबाट विधान संशोधन गरेपछि अदालतमा अवहेलनाको मुद्दा दायर भएको थियो। 

दायर निवेदनमाथि सुनुवाइ गर्दै अदालतले ७ दिन भित्र लिखित जवाफ पेस गर्न ओलम्पिक कमिटीलाई आदेश दिएको छ। 

नेपाल रग्बी संघसहित चार वटा खेलकुद संघले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले विधान संशोधनको प्रक्रिया अघि नबढाउन ओलम्पिक कमिटीको नाममा आदेश दिएको थियो। अदालतको आदेशको भोलि पल्ट एनओसीले साधारण सभाबाट विधान संशोधन गरेको थियो। 

अदालतको आदेशको अवहेलना हुने भन्दै साधारण सभामा कार्यसमितिका सदस्यहरूले विरोध गरे पनि अध्यक्ष जीवनराम श्रेष्ठले जबरजस्ती विधान संशोधनको निर्णय गराएका थिए। अघिल्लो दिन राष्ट्रिय खेलकुद परिषद्ले एनओसीलाई पत्र लेख्दै विधान संशोधन रोक्न निर्देशन दिएको थियो। राष्ट्रिय खेलकुद परिषद्को निर्देशन र अदालतको आदेशलाई अवज्ञा गर्दै एनओसी अध्यक्ष श्रेष्ठले विधान संशोधन गर्ने निर्णय गराएका थिए। 

विधान संशोधन गर्दै तेस्रो पटक अध्यक्ष बन्ने दाउमा रहेका जीवनराम श्रेष्ठ सहित ओलम्पिक कमिटीमाथि अदालतको अवहेलनाको मुद्दा लागेको छ। विवादका बीच अध्यक्ष श्रेष्ठले एनओसीको नयाँ नेतृत्वका लागि निर्वाचनको घोषणा गरेका छन्।


 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक