डीआरएस र होराले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप खेल्ने
डीआरएसले लगातार पाँचौंपल्ट पीएमजीसीमा स्थान बनाएको हो भने होर ई–स्पोर्ट्स पहिलोपल्ट छनोट भएको हो।
डीआरएसले लगातार पाँचौंपल्ट पीएमजीसीमा स्थान बनाएको हो भने होर ई–स्पोर्ट्स पहिलोपल्ट छनोट भएको हो।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरुपको काम गर्न नसकिएको बताए।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन्।
इरानमा हुने अन्तर्राष्ट्रिय सिनियर विश्व बीच कबड्डी च्याम्पियनसिपमा सहभागिता जनाउन ६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन्।
१९औं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउने महिला कबड्डी वर्षको उत्कृष्ट टोली घोषित भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ आइपिएस एसियाको बिहीबार काठमाडौंको एभरेटस्ट होटलमा एक कार्यक्रमबीच उद्घाटन भएको थियो ।
शुक्रबारबाट सुरु हुने मार्सल तालिममा प्रशिक्षण दिन फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टका अनुभवी प्रशिक्षक काठमाडौं आईपुगेका हुन् ।
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले तीन खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मी र संस्थालाई बुधबार सम्मान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो प्रसंग कोट्याउँदै नेपालीले गर्न नसक्ने भन्ने केही नभएको बताएका छन्।
राष्ट्रिय टोलीमा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ।