सागको ओलम्पिक टर्च पोखरामा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्याली आयोजना गरेको हो । ओलम्पिक टर्च ६ जना ओलम्पियनले देशका प्रमुख सहरमा पुर्राउने क्रममा पोखरा आएका हुन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्याली आयोजना गरेको हो । ओलम्पिक टर्च ६ जना ओलम्पियनले देशका प्रमुख सहरमा पुर्राउने क्रममा पोखरा आएका हुन ।
सागको उद्घाटन अघि शुक्रबार रंगशालामा रिहर्सल गरिएको छ । सागको उद्घाटन उत्कृष्ट बनाउन रिहर्सल गरिएको हो ।
विभागीय टिम आर्मीबाट खेल्दै आएकी एथ्लेटिक्स खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर कतार हिडेकी हुन् ।
केही महिना अघि मात्र राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारसले मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने अवसर पाएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले साग खेलकुदको टिकट बिक्रीको जिम्मेवारी नेपालय ईन्टरनेश्नललाई दिने निर्णय गरेको हो ।
साग आयोजक समितिले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेप सदस्य सचिव रमेश सिलवालले शुक्रबार हिटिङ सिस्टमको स्विमिङ पुलमा पानी राखिने बताए ।
साग आयोजक समितिले बिहिबार पत्रकार सम्मेलन गर्दै सागमा १८ हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी गराएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले साग खेलकुदको समयमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँन भन्दै त्रिपुरेश्वर वरिपरिका खेलको पार्किङ स्थल टुँडिखेल तोकिएको जनाएको छ ।
सागको प्रत्यक्ष प्रशारण अधिकार पाएको भारतीय कम्पनि एनके भेन्चर प्रालिको नक्षत्र न्युजले सागको प्रोडक्सन र प्रत्यक्ष प्रशारणका लागि एनटीभीसँग सम्झौता गरेको छ ।
डेभलोप्मेन्टका प्रतिनिधिहरु समेर फ्रङगे, रिम अल सुलाइती, यौसुफ अल सदा, नुरा खालिदलगायतको टोलीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको उपस्थितिमा दशरथ रंगशालाको अवलोकन गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयले बुधबार करण र सावित्रालाई प्रतिभा सम्मानले सम्मानित गरेको हो ।
राष्ट्रिय टिम तयारी समितिले सागमा सहभागी ७ राष्ट्रबाट २ हजार ९ सय १० खेलाडीको सहभागिता रहने जनाएको छ ।