सागको उद्घाटन अघि तीन खेल सुरु हुने
राखेपका अनुसार सागको उद्घाटन अगाडी भलिबल सहित तीन खेल सुरु हुनेछ ।
राखेपका अनुसार सागको उद्घाटन अगाडी भलिबल सहित तीन खेल सुरु हुनेछ ।
टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
बक्सिङका पुर्व खेलाडी सिद्वार्थ हाल बेलायतमा बस्दै आएका छन् । आर्थिक अभावमा परेका खेलाडी र प्रशिक्षकलाई उनले सहयोग गर्दै आएका छन् ।
सागको मिति नजिकिदै गर्दा सार्वजनिक खरिद ऐन अनुसार र प्रतिस्पर्धाबाट खेल सामाग्री खरिद गर्न नसक्ने देखिएपछि मन्त्रीपरिषद्ले कार्यविधि परिमार्जन गर्दै सिधै सामान खरिदको अख्तियारी दिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको दक्षिणतर्फ रहेको भिभिआईपी प्यारापिटको छानो एयर कार्गोमार्फत शनिबारसम्म काठमाडौं आईपुग्ने बताएको हो ।
एन्फाको क्लबलाईसेन्सिङ कमिटिको बैठकले आवश्यक कागजातहरु नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाईसेन्सको सिफारिस नगर्ने निर्णय गरेको हो ।
भारतमा सम्पन्न बाह्रौ साग सम्पन्न भएपछि मध्यपुर्वी क्षेत्रमा जाने घोषणा गरेको अफगानिस्तान पुन दक्षिण एसियामा फर्कने तयारी गरेको हो ।
यही मेलोमा राखेपले शनिबार बिषयगत समितिका संयोजक र सचिवको बैठक राख्यो, तयारी समितिले अहिलेसम्म गरेका कामको प्रगति र गर्न बाँकी कामको समिक्षा गर्न ।
जापानमा शनिबार भएको फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिका च्याम्पियन बनेको हो ।
मंसिरको तेस्रो साता सुरु हुने सागको उद्घाटन र समापन दशरथ रंगशालामा गर्ने सरकारको तयारी छ । तर त्रिपुरेश्वरतर्फको प्यारापिटको छानो हाल्नै बाँकी छ ।
च्याम्पियनसिपका लागि कतार जाने तीन सदस्सीय नेपाली टिमलाई शनिबार विदाई गरिएको छ । टिमको मुख्य प्रशिक्षकमा प्रदीप खाती रहेका छन् ।
भारत जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबार एक कार्यक्रमबीच विदाई गरे ।