राष्ट्रिय ‘बी’ चेसमा नायुमाको उत्कृष्ट सुरुआत
राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिपको पहिलो दिन मंगलबार अनरेटेड खेलाडी नायुमा मगरले दुवै खेल जितेर उत्कृष्ट सुरुआत गरेकी छन् ।
राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिपको पहिलो दिन मंगलबार अनरेटेड खेलाडी नायुमा मगरले दुवै खेल जितेर उत्कृष्ट सुरुआत गरेकी छन् ।
भक्तपुरस्थित नङ्खेलमा राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप मंगलबार सुरु भएको छ। महिला र पुरुष दुवै स्पर्धामा आयोजित प्रतियोगिताका शीर्ष नौ खेलाडी राष्ट्रिय ‘ए’ चेस च्याम्पियनसिपमा छनोट हुनेछन्, जुन माघ दोस्रो साता सञ्चालन हुनेछ।
विधान संशोधन गर्ने नेपाल ओलम्पिक कमिटिको निर्णयविरुद्ध ६ वटा खेल संघले अदालतमा अपहेलनाको मुद्धा दायर गरेका छन् ।
मंगलबार बिहान एनओसी भवनमा बसेको साधारण सभाले विधान संशोधनको निर्णय गरेको हो ।
तेस्रो पानबारी ओपन ब्लिज चेस प्रतियोगितामा पथरी मोरङा लोकसागर साम्बा शतप्रतिशत जितसहित नौ अंक बटुल्दै पहिलो भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिरोमा ६ जना बच्चाको ज्यान गएपछि सिस्नेरी, मकवानपुरमा सञ्चालित एकेडेमीका खेलाडीहरूलाई हेटौंडा सारेको छ ।
उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटिको विधान संशोधन गर्ने साधारण सभा रोक्न अन्तरिक आदेश दिएको छ ।
अन्तराष्ट्रिय महासंघ र अन्तराष्ट्रिय ओलम्पिक कमिटिको म्यानडेटका बाबजुत एनओसीले आफुलाई नियतवस ओलम्पिक बाहिर राखेको ६ खेल संघको आरोप छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किङ्स र जनकपुर बोल्ड्सबीचको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर दुई प्रहरीसहित सात जना घाइते भएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष श्रेष्ठले एउटै ब्यक्ति अनिश्चित समयका लागि नेतृत्वमा रहने विषय समग्र खेलकुद र ओलम्पिक अभियानका लागि सुखद रहने नसक्ने उल्लेख गरेका छन् ।
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले कोरम नपुगेर बैठक स्थगीत भएको जानकारी दिए ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधनको मुद्धालाई साधारण सभाबाट टुङ्गो लगाउन सुझाव दिएसँगै एनओसीले मंगलबार विशेष साधारण सभा बैठक बोलाएको छ ।