एनकेएलमा काठमाडौंको रोमाञ्चक जित
काठमाडौं माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ।
काठमाडौं माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ।
दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २३ गतदेखि पोखरामा हुने भएको छ।
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ, जहाँ ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११९ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गरेको छ।
नेपाली महिला टोली समूह विजेता बन्दै प्रथम खो–खो विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) को लागि ‘टाइटल स्पोन्सर’ को रुपमा केबी सामलाई भित्र्याएको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ११०–१० ले सहजै हराएको हो। योसँगै नेपाल क्वार्टरफाइनलनजिक पुगेको छ।
समूह ‘ए’ मा नेपाल क्वार्टरफाइनलनजिक पुगेको छ। नेपाल तीन खेलबाट चार अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ।
नेपाली पुरुष टोलीले प्रथम खो–खो विश्वकपमा पहिलो जित हासिल गरेको छ।
नेपाली महिला टोलीले प्रथम खो–खो विश्वकपमा मंगलबार दोस्रो जित हासिल गरेको छ।
नेपाल कबड्डी लिग (एनकेएल) दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ।
नेपालको महिला टोलीले प्रथम खो–खो विश्वकपमा विजयी सुरुआत गरेको छ। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा मंगलबार सम्पन्न खेलमा नेपालले भुटानमाथि ९३–२४ को सहज जित दर्ता गरेको हो।