श्रेष्ठले ओलम्पिकको चुनाव बहिष्कार गर्ने
अदालतको आदेश र सरकारको निर्देशनको सम्मान गर्दै उनले आफुले चुनावी प्रकृयामा सामेल हुन नसक्ने बताएका हुन् ।
अदालतको आदेश र सरकारको निर्देशनको सम्मान गर्दै उनले आफुले चुनावी प्रकृयामा सामेल हुन नसक्ने बताएका हुन् ।
केन्द्रिय कार्यालय सातादोबाटोमा हुने भनिएको उम्मेदवारी मनोनयन दर्ता प्रकृया प्रहरी प्रशासनको हस्तक्षपसँगै अनलाईनबाट गरिएको छ ।
नेपाल रग्वी संघ सहित चार खेल संघले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले निर्वाचनको विषयमा कारण देखाउ आदेश जारी गरेको हो ।
१९औं एनएनआइपिए स्पोर्ट्स अवार्ड पुस तेस्रो साता हुने भएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष खेलाडीको प्रोत्साहनका अवार्ड कार्यक्रमा सञ्चालन गर्दै आएको छ।
अदालतको आदेश अवज्ञा गर्दै एनओसीले निर्वाचन प्रकृया अघि बढाएपछि गृह प्रशासनले ओलम्पिक चुनाव रोकेको छ ।
गत शुक्रबार ओलम्पिकलाई पत्र लेख्दै राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन रोक्न निर्देशन दिएको थियो ।
मतदाता नामावलीमा दावी विरोध दर्ता गएका बक्सिङ खेलाडी तिलक बहादुर केसीलाई कार्यालय बन्द रहेको भन्दै ओलम्पिक कमिटिको केन्द्रिय कार्यालयको ढोका बाहिर राख्दै आईतबार पुरानै नामावलीलाई सदर गर्ने काम ओलम्पिक कमिटिले गरेको छ ।
थन्डरबोल्ट्स कप २०२४ अन्तर्गत बुद्धिचालमा जेम्स स्कुल च्याम्पियन बनेको छ।
नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले शुक्रबार ओलम्पिकलाई पत्र लेख्दै निर्वाचन रोक्न निर्देशन दिएको छ ।
शनिबार काठमाडौंमा भएको साधारण सभाले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधि आयोजक धरान मेघाले चुमेको छ।
हिमालयन चेस एकेडेमी (एचसिए) ले भक्तपुरका युवा खेलाडीलाई कौशलटारमा प्रशिक्षण दिने भएको छ।