आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

पहिलो जितको खोजीमा धनगढी र पोखरा

बुधबार, माघ ९, २०८१खेलपाटी संवाददाता
पहिलो जितको खोजीमा धनगढी र पोखरा
Classic Tech Internet Ad

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) मा बुधबार दुई जितविहीन टोली भिड्दै छन्। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा साँझ ६:३० बजे हुने खेलमा धनगढी वाइल्डक्याट्स र पोखरा लेकर्स भिड्ने भएका हुन्। तेस्रो चरण पुग्दा यी दुवै टोलीले स्पष्ट जित निकाल्न सकेका छैनन्।
  
पोखरा पहिलो खेलमा काठमाडौं माभरिक्ससँग ४२–४१ ले पराजित भएको थियो। दोस्रो खेलमा पनि पोखरा जितनजिक पुगेर हिमालयन रेइडर्ससँग ३०–३४ ले पराजित हुनपुग्यो।

यस्तै, धनगढीले पहिलो खेलमा विराटनगर ब्यान्डिससँग ३४–४६ को फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा जनकपुर नाइट्ससँग पनि ३१–३७ ले पराजित हुन पुग्यो। यी दुवै खेलबाट पोखराले दुई अंक जोड्यो। पोखरा ६ टोलीसम्मिलित प्रतियोगिताको पाँचौं स्थानमा छ।  

एक अंक जोडेको धनगढी पुछारमा छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

Bajaj Pulsar Motorcycle Ad
स्पेन विश्वकपनजिक

स्पेन विश्वकपनजिक

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

सेनेगलविरुद्ध ब्राजिलले लियो बदला

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक