बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनकेएलको प्ले–अफ समीकरण पूरा

शनिबार, १२ माघ २०८१खेलपाटी संवाददाता
एनकेएलको प्ले–अफ समीकरण पूरा
Loading ad...
mustang rice ad

काठमाडौं। पोखरा लेकर्समाथि विराटनगर ब्यान्डिट्सले एकपक्षीय जित हात पारेसँगै नेपाल कबड्डी लिग (एनकेएल) को प्ले–अफ समीकरण पूरा भएको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको लिगचरणको अन्तिम खेलमा विराटनगर ५०–२५ ले विजयी भएको हो। 

योसँगै पहिलो क्वालिफायरमा अपराजित जनकपुर नाइट्स र विराटनगर भिड्ने भएका छन्। अपराजित रहँदै २३ अंक जोडेको जनकपुरले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो।

विराटनगरले भने अंक तालिका काठमान्डु माभरिक्सलाई दुई अंकले पछि पार्दै जनकपुरसँगको भेट पक्का ग¥यो। यो खेलमा जित हात पार्ने टोली फाइनलमा प्रवेश गर्ने छ भने पराजित हुनेले अर्को मौका पाउने छन्।

विराटनगरले २१ र काठमान्डुले १९ अंक जोडे। काठमान्डुलाई भने इलिमिनेटरमा धनगढी वाइल्डक्याट्सले चुनौती पेस गर्नेछ। 

शनिबार नै भएको खेलमा हिमालयन रेइडर्सलाई ४१–३८ अंकले पराजित गर्दै धनगढीले इलिमिनेटरमा स्थान बनाएको थियो। पाँच खेलबाट ११ अंक जोड्दै धनगढी चौथो स्थानमा रह्यो। समान खेलबाट सात अंक जोडेको हिमालयन र जितविहीन पोखरा प्रतियोगिताबाट बाहिरिएका छन्। पोखराले चार अंकसहित पहिलो संस्करण सक्काएको हो। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा