• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
धनगढीलाई पहिलो सफलता
खेलपाटी संवाददाता
बुधबार, माघ ९, २०८१ खेलपाटी संवाददाता
धनगढीलाई पहिलो सफलता

काठमाडौं। धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई पाँच अंकले पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित हात पारेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न खेलमा धनगढी ३८–३३ ले विजयी भएको हो। धनगढीले जित हात पार्नेक्रममा रेडबाट १७, ट्याकलबाट १४, दुई अलआउटबाट चार र बोनसबाट ३ पोइन्ट जोड्यो। पोखराले भने रेडबाट १५, ट्याकलबाट ११, एक अलआउटबाट दुई र बोनसबाट पाँच अंक मात्रै बटुल्न सक्यो। 

योसँगै धनगढी स्पष्ट पाँच अंक थप्दै चौथो स्थानमा उक्लिएको छ। धनगढीले तीन खेलबाट कुल ६ अंक पुर्‍याएको छ। समान खेल खेलेको पोखरा तीन अंकसहित अंक तालिकाको पुछारमा छ। ६ टोली सहभागी प्रतियोगितामा जितविहीन रहने टोली पोखरामात्रै हो। 

पहिलो हाफमै धनगढीले २३–१२ को फराकिलो अग्रता लिएको थियो। हरेक क्षेत्रमा धनगढी अब्बल रह्यो। रेडबाट १३, ट्याकलबाट ६ र अलआउटबाट चार पोइन्ट जोडेको थियो। धनगढीले पहिलो हाफमा पोखरालाई दुईपल्ट अलआउट गरेको हो। 

पोखरा भने यो हाफमा निरिह बन्यो। उसले रेडबाट पाँच, ट्याकलबाट चार र बोनसबाट तीन पोइन्ट जोड्यो। दोस्रो हाफमा एकपल्ट अलआउट गर्दै पोखराले खेलमा पुनरागमन गर्ने संकेत देखाएको थियो। यसपल्ट भने पोखराको रेड पनि अब्बल देखिएको थियो। पोखराले रेडबाट १०, ट्याकलबाट सात, अलआउटबाट दुई र बोनसबाट दुई अंक बटुलेको थियो। 

धनगढीले भने रेडबाट दुई, ट्याकलबाट आठ र बोनसबाट पाँच अंक बटुल्यो। यो हाफमा धनगढीले १५ र पोखराले २१ अंक बटुलेको थियो। तर, पहिलो हाफमा लिएको फराकिलो अग्रताले धनगढीलाई पहिलो जित दिलायो। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP