ओलम्पिक निर्वाचनको वैधानिकतामाथि उठ्यो प्रश्न !
नेपाल सरकार र अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीको प्रतिनिधित्व बिना शनिबार सम्पन्न निर्वाचनको वैधानिकतामाथि प्रश्न उठेको हो ।
नेपाल सरकार र अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीको प्रतिनिधित्व बिना शनिबार सम्पन्न निर्वाचनको वैधानिकतामाथि प्रश्न उठेको हो ।
सोमबार बाँके जिल्ला फुटबल संघको बैठकले नितुको नेतृत्वमा महिला फुटबल समिति गठन गरेको हो ।
नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोका मगरसम्मिलित हरियाणा स्टीलर्सले प्रो कबड्डी लिगको उपाधि जितेको छ।
अदालतको आदेश, सरकारको निर्देशन विपरित आफु अनुकुलका प्रतिनिधि छनोट गरी शनिबार सम्पन्न गरिएको निर्वाचनबाट ७ उपाध्यक्षलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
खेलपाटीसँग विशेष कुराकानी गर्दै उनले ओलम्पिकको विधान स्वीकृत भएर नआउँदै किन चुनावको घोषणा गरिएको भन्दै प्रश्न उठाएका हुन्।
अदालतको आदेश र सरकारको निर्देशन विपरित अवैधानिक रुपमा भएको निर्वाचनलाई सरकारले नमान्ने उनले बताएका हुन् ।
अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटिको मतदान प्रकृयामा सहभागी भएका २० खेल संघलाई मन्त्रालयले कारबाही गर्ने भएको हो ।
सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै ७ खेलकुद संघले शनिबार भएको अनलाईन मतदान प्रकृया बहिष्कार गरेका छन् ।
अवैधानिक तरिकाले विधान संशोधन गरेर घोषणा गरेको चुनावमा आफु अनुकुलका प्रतिनिधि छनोट गरेर नेपाल ओलम्पिक कमिटिले शनिबार अनलाईनमार्फत निर्वाचन सम्पन्न गरेको हो ।
नेपालगन्जमा शुक्रबारबाट दोस्रो प्रोफेसनल हाप्किडो राष्ट्रिय प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ।
राखेपमा दर्ता रहेका ७ संघले चार वर्षको कार्यकाल पुरा गरेको लामो समय बितिसक्दा समेत चुनाव गराएका छैनन् । चुनाव नगराएका अधिकांश संघलाई बोकेर जीवनराम श्रेष्ठले जबर्जस्ती अध्यक्ष बन्ने दाउमा छन् ।