• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
घनश्यामलाई रोक्दै फाइनल पुग्ने विराटनगरको लक्ष्य
खेलपाटी संवाददाता
बुधबार, माघ १६, २०८१ खेलपाटी संवाददाता
घनश्यामलाई रोक्दै फाइनल पुग्ने विराटनगरको लक्ष्य

काठमाडौं। विराटनगर ब्यान्डिट्सले पहिलो क्वालिफायरको दोस्रो हाफमा जसरी सम्पूर्ण शक्ति लगाएको थियो, त्यसैले फाइनलको हकदार बनिसकेको थियो।

तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार जनकपुर नाइट्ससँग भएको उक्त भेटमा पहिलो हाफमा ११ अंकले पछि पर्नु नै विराटनगरका लागि दुर्भाग्य साबित भयो।

यद्यपि, उक्त खेलमा बलियो पुनरागमन गर्दै दुई अंकको झिनो हार बेहोरेको विराटनगरले आफूलाई फाइनलको हकदार मान्न छाडेको छ। कप्तान कल्याण भुजेल भन्छन्, ‘हाम्रो लक्ष्य भनेको फाइनल खेल्ने हो। यसका लागि बलियो योजना बनाइसकेका छौं।’

विराटनगरले फाइनल प्रवेश गर्न बुधबार यही कोर्टमा हुने दोस्रो क्वालिफायरमा काठमान्डु माभरिक्सलाई पाखा लगाउनुपर्ने हुन्छ। यो खेल बेलुका ६:३० बजे हुनेछ। काठमान्डुलाई हराए विराटनगरले पुन: उपाधिका लागि जनकपुरसँगको भेट नै पक्का गर्नेछ। जुन सहज नभएको कल्याण आफैं स्वीकार्छन्।

‘काठमान्डुको डिफेन्स एकदमै कमजोर छ। तर, रेइडर घनश्याम (रोक्कामगर) एकदमै बलिया छन्। उनलाई रोक्न सक्यौं भने जित्छौं भन्ने आत्मविश्वास छ,’ उनले सुनाए।

यता, काठमान्डुले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्सलाई ५०–४५ ले पराजित गर्दै विराटनगरसँगको भेट पक्का गरेको हो। कुनै समय धनगढीसँग पछि परिसकेको स्थितिमा कप्तान घनश्यामको उत्कृष्ट प्रदर्शनसँगै काठमान्डुले खेलमा पुनरागमन गरेको थियो।

नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तानसमेत रहेका घनश्यामसँग दुई सिजन भारतको प्रो कबड्डी लिग खेलेको अनुभव छ। उनले त्यही अनुभवको सदुपयोग गर्दै काठमान्डुलाई एकपछि अर्को गर्दै सफलता दिलाइरहेका छन्। हुन त लिगचरणको खेलमा पनि विराटनगरले उनै घनश्यामलाई रोक्दै ४४–४३ को रोमाञ्चक जित हासिल गरेको थियो।

यसपल्ट भने चुक नगर्ने काठमान्डुका प्रशिक्षक सरोज सिंह बताउँछन्। ‘विराटनगरको डिफेन्स राम्रो छ। तर, हामी अट्याकिङ मात्रै गर्दैनौं डिफेन्स पनि गर्छौं,’ उनी भन्छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP