न्यायाधीश आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले मंगलबार सागरसहित, सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई सफाइ दिएको हो ।
स्वास्थ्यको कारण देखाउँदै उपाध्यक्ष नेम्बाङ एन्फा कम्प्लेक्स सातदोबाटोमा अहिले चलिरहेको बैठकमा अनुपस्थित भएका हुन् ।
सोमबार सातै प्रदेश सरकारले नयाँ आर्थिक वर्षको आय र ब्ययको विवरण (बजेट) प्रस्तुत गरेका थिए ।
प्रदेश सरकारले सोमबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खेलकुदमा १५ करोड ६० लाख विनियोजन गरेको जनाएको छ ।
प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटमा प्रदेश, जिल्ला र स्थानीय तहका खेलकुदका आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नती गर्ने कार्यलाई जोड दिएको छ ।
वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ अनुपस्थित रहेपछि सोमबारको आपतकालिन बैठक स्थगित गरिएको थियो ।