• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एन्फाको नाममा कारण देखाउ आदेश
खेलपाटी संवाददाता
शुक्रबार, साउन १६, २०७७ खेलपाटी संवाददाता
एन्फाको नाममा कारण देखाउ आदेश
undefined

काठमाडौं । भक्तपुर जिल्ला फुटबल संघ विगठन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले १५ दिन भित्र जवाफ पेश गर्न एन्फालाई निर्देशन दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधिश टंकबहादुर मोक्तानको एकल ईजलासले बिहिबार निवेदकको माग बमोजिम आदेश जारी गर्न नपर्नुको कारण सहित जवाफ पेश गर्न एन्फाको नाममा निर्देशन दिएको हो ।

अदालतले निवेदकले उठाएको बिषयमा थप छलफल गर्न आवश्यक देखिएको भन्दै साउन २१ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

एन्फाले नक्कली क्लब गठन गरि साधारण सभा गरेको र दर्ता नभएका क्लबहरुलाई जिल्ला लिगमा सहभागी गराएको भन्दै गौतम सुजखु नेतृत्वको जिल्ला फुटबल संघलाई विगठन गर्दै नयाँ तदर्थ कमिटि गठन गरेको छ ।

एन्फा कार्यसमितिले संघको विधान र नियमावली अनुसार क्लब दर्ता नभएको र क्लब संख्या नपुर्याई जिल्ला संघको गतिविधि सञ्चालन गरेको र एन्फाको नियमावली आफ्नो अनुकुलमा हुने गरि सच्चाएर रकम उल्लेख गरि लिग सञ्चालन गरेको भन्दै जिल्ला फुटबल संघमाथि कारबाही गरेको थियो ।

एन्फाको सो निर्णयबिरुद्ध भक्तपुरले सर्वोच्च अदालतमो मुद्धा दायर गरेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP