एन्फाद्धारा कार्यसमितिकाे बैठक आह्वान
वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ अनुपस्थित रहेपछि सोमबारको आपतकालिन बैठक स्थगित गरिएको थियो ।
वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ अनुपस्थित रहेपछि सोमबारको आपतकालिन बैठक स्थगित गरिएको थियो ।
एन्फाले मानार्थ अध्यक्ष सहितको बिषयमा निर्णय गर्न दिउँसो १ बजे आपतकालिन बैठक बोलाएको थियो ।
महासचिव ईन्द्रमान तुलाधरका अनुसार बैठकका लागि चार एजेण्डा तय गरिएको छ ।
समस्यामा परेका खेलाडीको पहिचान गर्न रामचन्द्र ब्यञ्जनकारको संयोजकत्वमा ४ सदस्यीय आईओएफटीसी हेल्प डेक्स टिम नेपाल गठन गरिएको छ ।
कोरोना भाईरसको कारण गरिएको लकडाउन खुकुलो बनाउने योजना अनुसार अष्ट्रेलियाले १० हजार दर्शकलाई खेल हेर्ने अनुमति दिएको हो ।
फर्मुला वानले एक विज्ञप्ति निकाल्दै अक्टोबरमा हुने जापानिज ग्राण्ड प्रिक्स रद्द भएको जनाएको छ ।
श्रेष्ठले पुल्चोक इन्जिनियरिङ कलेज अल्मुनाई एसोसिएसन र दावाली मिलन क्लबको तर्फबाट उक्त सामग्री सहयोग गरेको जानकारी गराए ।
जीसीएसका अध्यक्ष चोङउन चोउले इमेलमार्फत पत्र पठाउदै अशोकको कार्यको प्रशंसा गर्दै निर्णायकको भूमिका निर्वाह गरी सहयोग गरेकोमा धन्यवाद दिएका हुन् ।