कहिले होला सदस्य सचिव नियुक्ति ?
असार २२ गते जिम्मेवारी पाएका कार्यवहाक सदस्य सचिव ढकालले मन्त्रालयबाटै परिषद्को दैनिक कार्य सञ्चालन गरिरहेका छन् । राजनीतिक नियुक्ति हुने पदमा प्रशासनिक ब्यक्तिले खासै रुचि देखाउन नहुने ढकालको राय छ ।

कोरोना भाईरसको कारण युएस, मेक्सिकन र ब्राजिलियन ग्राण्ड प्रिक्स रद्द गरिएको हो ।
वेब सिरियलको निर्माण कार्य गत असार २१ गतेदेखि काठमाडौंको कुलेश्वरस्थित गणेश मन्दिरमा विधिपूर्वक पुजाआजा गरेर शुभारम्भ गरिएको थियो ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी गोपीचन्द्र पार्कीसहित १७ खेलाडी शसस्त्रको जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् ।
विभागको साउन ५ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले सोको जानकारी गराए ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएको हो ।
कांग्रेसको केन्द्रिय खेलकुद विभागको सोमबार बसेको बैठकले सागका स्वर्ण विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।