उपाध्यक्ष मास्केद्धारा स्वास्थ्य सामाग्री सहयोग
मास्केले वडा अध्यक्ष शिव पौडेललाई स्थानीय क्षेत्रमा आवश्यक देखिएको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी थिईन् ।
मास्केले वडा अध्यक्ष शिव पौडेललाई स्थानीय क्षेत्रमा आवश्यक देखिएको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी थिईन् ।
थ्री स्टारले सबै संगै हुदाँ बलियो हुने भन्दै कसैलाई पनि रंग र जातका आधारमा भेदभाव गर्न नहुने उल्लेख गरेको छ ।
एन्फाले ट्रेनिङ सेन्टर निर्माणका लागि नयाँ आर्थिक बर्षमा १७ करोड ५५ लाख रुपैयाँको बजेट समेत छुट्याएको छ ।
खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेशन फर स्पोर्ट्स (कास) ले रुसको अपीलको सुनुवाई नोभेम्बरमा हुने जनाएको छ ।
काठमाडौं नयाँ बसपार्कका एक सय परिवारलाई १०० प्लसले राहत स्वरूप खाद्यान्न प्रदान गरेको हो ।
फर्मुला वानले एक विज्ञप्ति निकाल्दै जुलाईबाट यस सिजनको सुरुवात हुने जनाएको छ ।
पाँच पटकको विश्व च्याम्पियन मेवेदरले मंगलबार जर्जको दाहसंस्कार गर्दा लाग्ने खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।
सोमबार बसेको एन्फा कार्यसमिति बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोपमा जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।
एन्फा अध्यक्ष शेर्पाले एक भिडियोमा दिएको अन्तरवार्ता नेपालको कानुन र अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरित रहेको भन्दै चार जिल्ला फुटबल संघले प्रधानमन्त्रीसंग कारबाहीको माग गरेका छन् ।
साग खेलकुदमा प्रदेशबाट सहभागी बनेर पदक जितेका खेलाडी तथा प्रशिक्षकलाई प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद सहित सम्मान गर्ने घोषणा गरेको हो ।
एन्फा प्रवक्ता किरण राईका अनुसार बैठकमा फुटबल संघको बार्षिक बजेट, कोरोना राहत वितरण, साधारण सभा, अनुशासन र विविध गरि ५ एजेण्डामा छलफल हुनेछ ।