शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

किरण अर्थोप्लास्टको 'ब्राण्ड एम्बास्डर'

शनिबार, १७ श्रावण २०७७खेलपाटी संवाददाता
किरण अर्थोप्लास्टको 'ब्राण्ड एम्बास्डर'
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङलाई अर्थोप्लास्ट रिह्याब सेन्टरले ब्राण्ड एम्बास्डर बनाएको छ ।

शनिबार ललितपुरको ग्वार्कोमा आफ्नै भवनमा सेन्टरले एक कार्यक्रमको आयोजना गरेर किरणलाई ब्राण्ड एम्बास्डर घोषित गरेको हो ।

सेन्टरका प्रबन्ध निर्देशक हरिकुमार तामाङ र कप्तान चेम्जोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार अथोप्लाष्टबाट किरण र उनका परिवारलाई दुई लाख रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध हुनेछ ।

त्यस्तै, ल्याव सेवामा ५० प्रतिशत सुविधा दिनेछ ।

सेन्टरले अन्तराष्ट्रिय जगतमा देशलाई चिनाउन योगदान दिने कुनैपनि विधाका राष्ट्रिय खेलाडीलाई सेवामा ४० प्रतिशत छुटको ब्यवस्था गरेको छ । यस्तै, जुनसुकै खेलसंग सम्बन्धित खेलाडीलाई संस्थाले ३० प्रशित छुटको ब्यवस्था गरेको जानकारी दिईएको छ ।

खेलाडीका लागि रिह्याबिलिटेसन सेन्टर नहुँदा खेल तथा अभ्यासको क्रममा घाईते भएका खेलाडीलाई सेवा पुर्याउने उद्धेश्यले संस्थाको स्थापना गरिएको सेन्टरले जनाएको छ ।

ब्राण्ड एम्बास्डर चुनिएका कप्तान किरणले खेलाडीलाई चोटपछि मैदान फर्कन पुर्नस्थापना केन्द्र नहुँदा धेरै समस्या पर्ने गरेको उल्लेख गर्दै सेन्टरको स्थापनाले चोट बोकेका खेलाडीलाई सहयोग पुग्ने बताए ।

पूर्व कप्तान तथा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले चोटको उपचार र पुर्नस्थापना नहुँदा धेरै राम्रा खेलाडीलाई फुटबलले गुमाएको उल्लेख गर्दै सेन्टरको स्थापनाले घरेलु खेलकुदलाई ठुलो सहयोग पुर्याउने बताए ।

सेन्टरका ईन्चार्ज सुरज भुसालले खेलाडीको उपचार र पुर्नस्थापनामा देखिएको समस्यालाई केन्द्रमा राखेर पहिलो पटक स्पोर्ट्स रिह्याब सेन्टर सुरु गर्न लागिएकाे जानकारी दिए ।

उनले खेलाडीका लागि पुर्नस्थापना केन्द्र अति आवश्यक रहेको उल्लेख गर्दै अझ धेरै रिह्याब सेन्टर खोलिनुपर्नेमा जोड दिए ।

संस्थाले खेल्ने क्रममा घाईते भएका खेलाडीको शल्यक्रिया, फिजियो सहित विशिष्टकृत सेवाहरु प्रदान गरिरहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने