शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

'भलिबलको कभर्डहल दुई वर्षभित्र'

सोमबार, १९ श्रावण २०७७खेलपाटी संवाददाता
'भलिबलको कभर्डहल दुई वर्षभित्र'
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले दुई वर्षभित्र भलिबलको कभर्डहल बनाउने प्रतिबद्धता जनाएका छन् ।

नव नियुक्त सदस्य सचिवको स्वागतमा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सिलवालले आफ्नो कार्यकालको सुरुवाती दुई वर्षमा भलिबलको कभर्डहल निर्माण गरिने बताएका हुन् ।

‘कभर्ड हल बनाउन भलिबलल संघले समेत योगदान गर्नपर्छ । अबको दुई वर्षमा राष्ट्रिय खेलको कभर्डहल बनाउनुपर्छ ।’ सदस्य सचिव सिलवालले भने ।

सदस्य सचिव सिलवालले कभर्डहलका लागि आफुले उच्च राजनीतिक नेतृत्वसंग लबिङ गरेको उल्लेख गर्दै राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीसंग समेत आग्रह गरेको बताए ।

राष्ट्रिय खेलको कभर्डहल नबनाएर राज्यले भलिबलमाथि अन्याय गरेको बताउँदै सिलवालले चाँडै यसको निर्माणलाई पूर्णता दिने आश्वासन दिए ।

उनले पूर्वाधार नभएसम्म कुनैपनि खेल विकास नहुने उल्लेख गर्दै सबै प्रदेशमा धेरै भन्दा धेरे भलिबल कोर्ट बनाउन पहल गर्नुपर्ने बताए ।

उनले भलिबललाई संघले ब्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै खेलाडी उत्पादनको योजना बनाउन आग्रह गरे ।

‘भलिबललाई जति गर्नुपर्ने हो, त्यति गर्न सकेनौ । यसलाई स्कुल कलेजबाट सुरु गरौ । खेलाडीलाई के गर्नपर्छ योजना बनाऔं ।’ उनले भने ।

सदस्य सचिवको सम्मानमा भलिबल संघले स्वागत कार्यक्रमको आयोजना गरेको थियो । सिलवाल अघिल्लो बर्ष भलिबल संघकै सिफारिसमा सदस्य सचिवमा आएका थिए ।

कार्यक्रममा संघले परिषद्को बोर्ड सदस्यमा मनोनित पूर्व खेलाडी ईन्दिरा निरौला र रिम रानाभाटलाई समेत बधाई तथा शुभकामना दिएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने