ढुंगानाको परिवारलाई क्रिकेट समर्थक समाजको आर्थिक सहयोग
समाजका केन्द्रिय कोषाध्यक्ष अच्युत पाण्डे , सहसचिब मोहन ज्ञावली र केन्द्रीय सदस्य तारा पाठक र रुपन्देही जिल्ला सम्वन्वय समितिका पदाधिकारीहरुले बिहीबार उनको परिवारलाई १ लाख १२ हजार रुपैया हस्तान्तरण गरेका थिए ।











