मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
पब्जी टिम डीआरएसद्वारा खेलाडी अनुबन्ध

पब्जी टिम डीआरएसद्वारा खेलाडी अनुबन्ध

नेपालको चर्चित मध्येको एक डीआरएसले बिहीबार पाँच खेलाडीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ५, २०७७
Read more →
खेलाडीलाई आर्थिक सहयोग प्रदान

खेलाडीलाई आर्थिक सहयोग प्रदान

राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग पु¥याउने उद्धेश्यले राष्ट्रिय खेलाडी कल्याणकारी कोष स्थापना गरिएको छ । कोषको अध्यक्षमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र कोषको सदस्य सचिवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष रहने ब्यवस्था गरिएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ५, २०७७
Read more →
एथ्लेटिक्समा आर्थिक अभावै हो त ?

एथ्लेटिक्समा आर्थिक अभावै हो त ?

केही संघ बाहेक धेरै जसो संघले आर्थिक अभावको कारण देखाउँदै वार्षिक कार्यक्रमनै गर्दैनन् । वार्षिक कार्यक्रम आयोजना गर्न नसक्नु आर्थिक अभावनै मुख्य कारण रहेको संघहरुको दाबी छ । तर, तीनै संघहरु उपलब्ध स्रोतको समेत उपयोग गरेको पाईदैन ।

By दिपेश तिमल्सिनाबिहिबार, चैत ५, २०७७
Read more →
पोखरामा रेस्लिङ हुने

पोखरामा रेस्लिङ हुने

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा भिड्न्त हुने भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत ४, २०७७
Read more →
प्रारम्भिक मस्यौदा बुझाइयो

प्रारम्भिक मस्यौदा बुझाइयो

युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालको संयोजकत्वमा रहेको समितिले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई उक्त नियमवलीको प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २, २०७७
Read more →
तारादेवी र सुवास स्ट्रङगेष्ट

तारादेवी र सुवास स्ट्रङगेष्ट

राजविराजमा २० स्वर्णका लागि भएको प्रतियोगितामा पुलिसले  १४ स्वर्णपदक सहित ४ रजत पदक जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २, २०७७
Read more →
एथ्लेटिक्स – खै फिल्ड इभेन्ट्स ?

एथ्लेटिक्स – खै फिल्ड इभेन्ट्स ?

नेपालमा एथ्लेटिक्सको विकास र विस्तारका लागि स्थापना भएको अभिभावक संस्था नेपाल एथलेटिक्स संघले दौडलाई मात्र आफ्नो प्राथमिकतामा राखेको छ ।

By दिपेश तिमल्सिनाआइतबार, चैत १, २०७७
Read more →
लुम्बिनी टिम च्याम्पियन

लुम्बिनी टिम च्याम्पियन

बर्दिया जिल्ला पेन्केक सिलात मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा लुम्बिनीले ५ स्वर्ण, ५ रजत १ कांस्य जित्यो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २९, २०७७
Read more →
अनन्त र जुनीलाई वर्ष खेलाडी अवार्ड

अनन्त र जुनीलाई वर्ष खेलाडी अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको अवार्डमा झापाका अनन्त र इलामकी जुनी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २८, २०७७
Read more →
हाप्किडोको प्रशिक्षण

हाप्किडोको प्रशिक्षण

माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले प्रशिक्षकको उद्घाटन गरेको छ । प्युठानमा यो हाप्कीडोको तेस्रो डोजो हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २८, २०७७
Read more →
गोविन्दलाई स्वर्ण

गोविन्दलाई स्वर्ण

बर्दिया जिल्ला पेन्केक सिलात मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा गोविन्दले सर्वाधिक ४५ अंक जोडे ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २८, २०७७
Read more →
गौरिका र मन्डे सम्मानित

गौरिका र मन्डे सम्मानित

नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनमा शनिबारदेखि सुरु भएको छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २८, २०७७
Read more →
LiNing Ad
PreviousPage 257 of 413Next