• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
उपाधिका लागि टाईगर र डेविड भिड्ने 
खेलपाटी संवाददाता
शुक्रबार, चैत २०, २०७७ खेलपाटी संवाददाता
उपाधिका लागि टाईगर र डेविड भिड्ने 

काठमाडौं । नुवाकोटे टाईगर र डेविडबीच दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ ।

शुक्रबार पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा भएको ह्याबी वयटको प्रतिस्पर्धामा टाईगरले चट्टानमाथी पावर वम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथीबाट जम्प गदै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न नसक्दा पराजिय ब्यहोरेका थिए ।

डेविडले आफ्ना प्रतिद्धन्दी साईनलाई पराजित गर्न निक्कै पसिना बगाउनु परेको थियो । साईनले डेविडलाई लगभग पराजित गरि सकेका अवस्थामा रेफ्रिको तीन काउन्टलाई प्रतिकार गदै खेलमा फर्किए थिए ।

अन्तिम समयमा डेविडले साईनमाथी सिल्जर टेक्निकको प्रयोग गदै जित निकालेका थिए । लाईट वयटको खेलमा एक्स हिरोले जे वल्डलाई पराजित गर्यो । ३ फिट ९ इन्च मात्र उचाई भएका एक्स हिरोले ५ फिट ५ इन्च भएका जे वल्डलाई हराउन नसक्ने आएको बेला टुपी ग्याङले जे वल्डको ध्यान भङ गरेको अवस्थामा रिङमा ढलेका एक्स हिरोले उठेर पछाडीबाट पल्टाएर दुवै खुट्टमा लक लगाई पराजित गरेका थिए ।

ठगु र द युगबीचको हाडकोट(खतरनाक) खेल भएको थियो । युगले फलामको चेनद्धारा ढाडमा प्रहार गरे पछि प्रतिकारमा उत्रिएका ठगुले टिनको पाताको कुर्सी कुच्याउने गरि टाउकामा पटक पटक प्रहार गरे पछि युग रक्तम्ब्य भएका थिए । रिङ बाहिर धारासाही हुनेगरि पिटेर रिङमा ल्याए पछि रेफ्रिले तीन काउन्ट गर्दा युगले प्रतिकार गरेका थिए ।

घाईते भएका युगले पुन खेलमा फर्कदै ठगुलाई धारासाही बनाएर तीन काउन्टर गरेका अवस्थामा ठगुको पाटनरले रेफ्रिलाईनै तानेर पछारेका थिए । त्यस पछि रिङमा युगका पाटनर पनि आए पछि ठगु टोली रिङबाट बाहिरिएको थियो । उक्त खेल पून शनिवार हुनेछ महिलाहरुका त्रिकोणीय खेलमा दीलासाले बाजि मारिन् । तनु र डेनिका मिलेर दीलासालाई पिटेर धारासाही बनाउदै रिङ बाहिर पठाएका थिए । त्यस पछि तनु र डेनिकाबीच कडा प्रतिस्पर्धा भएर थकित भएको अवस्थामा ७ मिनेट पश्चात रिङमा प्रवेश गरेकी दीलसाले दुवैलाई हराएकी थिईन् ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएका २ दिने रिङ रेस्लिङ प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए ।

राखेप सदस्य समेत रहेकी आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले उद्घाटन समारोहको अध्यक्षता गरेकी थिईन् । सो अवसरमा राखेप कार्यकारी सदस्य एकेन्द्र कुवँर,सदस्यहरु पुरेन्द्रविक्रम लाखे,हरि खड्का,राजेश गुरुङ,सम्पन्न श्रेष्ठ,गण्डकी प्रदेशका खेलकुद् परिषद्का सदस्य सचिव तेज गुरुङलगायतको उपस्थिति रहेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP