मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
बंगलादेश जाने कबड्डी टोलीलाई बिदाई

बंगलादेश जाने कबड्डी टोलीलाई बिदाई

अखिल नेपाल कबड्डी संघकी अध्यक्ष माननिय साँदस तुलसा थापाले एक कार्यक्रमकाबीच नेपाली टोलीलाई शुभकामना सहित बिदाई गरिन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १२, २०७७
Read more →
भारोत्तोलन खेलाडीले उज्वेकिस्तानमा ओलम्पिक छनोट खेल्ने

भारोत्तोलन खेलाडीले उज्वेकिस्तानमा ओलम्पिक छनोट खेल्ने

नेपाली टोलीले छनोट खेल खेल्नु पूर्व उज्वेकिस्तानमा तीन साता बन्द प्रशिक्षणमा रहनेछ । तीन साताको बन्द प्रशिक्षणपछि मात्रै नेपाली खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्ने छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १२, २०७७
Read more →
अन्तराष्ट्रिय डोरीतान च्याम्पियनसिप हुने

अन्तराष्ट्रिय डोरीतान च्याम्पियनसिप हुने

प्रतियोगिता चैत २६ देखि २७ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा तीन विभागसहित आयोजक टिम, चार प्रादेशिक टिम, एक भुपु ब्रिटिस गोर्खा टिम र भारतका दुई टिम गरी कुल १२ टिमको सहभागिता रहनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १२, २०७७
Read more →
दिपक मनाङ्गे भन्छन् – मनाङ अब पोखरा जान्छ !

दिपक मनाङ्गे भन्छन् – मनाङ अब पोखरा जान्छ !

हामीसँग सम्पतिको नाममा केहि पनि छैन । जे छ, यहि प्राप्त गरेको मेडल छ । युवा टोलीमा सत्ता आएको छ । धनी मान्छेले कहिले पनि गरिब (नयाँ पुस्ता) लाई दिन चाहेन । हामी नयाँलाई ल्याउन चाहन्थ्यौं । यो पटक सफल भएको छौं ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १२, २०७७
Read more →
पोखरामा रेस्लिङ

पोखरामा रेस्लिङ

पोखरा रंगशालाको कभर्डहलमा रेस्लिङ चैत २० र २१ गते हुने आयोजक संघकी महासचिव सुवर्णाकेशरी श्रेष्ठले जनाएकी छन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत ११, २०७७
Read more →
एकेन्द्र महासंघको उपाध्यक्षमा मनोनित

एकेन्द्र महासंघको उपाध्यक्षमा मनोनित

सुदुरपश्चिमबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा नियुक्त भएका कुँवरलाई महासंघले रिक्त रहेको उपाध्यक्ष पदमा मनोनित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत ११, २०७७
Read more →
अन्तरकलेज खो खो हुने

अन्तरकलेज खो खो हुने

प्रतियोगितामा छात्र÷छात्रामा समान ५–५ गरी १० टिमको सहभागिता रहने मंगलबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिए ।

By खेलपाटी संवाददातामंगलबार, चैत १०, २०७७
Read more →
पौडेलको राजीनामा स्विकृत

पौडेलको राजीनामा स्विकृत

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै पौडेलले नासाको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

By खेलपाटी संवाददातासोमबार, चैत ९, २०७७
Read more →
राजदूत सुकको स्वागत

राजदूत सुकको स्वागत

सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि सुकलाई शुभकामना दिएका थिए ।

By खेलपाटी संवाददातासोमबार, चैत ९, २०७७
Read more →
टोकियो ओलम्पिकमा विदेशी समर्थकलाई निषेध

टोकियो ओलम्पिकमा विदेशी समर्थकलाई निषेध

अन्तराष्ट्रिय ओलम्पिक कमिटि र पाराओलम्पिक कमिटिले शनिबार विदेशी समर्थकलाई रंगशाला प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ७, २०७७
Read more →
वीर गणेशमानमा गोपीचन्द्र र सन्तोषी  दौडने

वीर गणेशमानमा गोपीचन्द्र र सन्तोषी दौडने

आयोजक वीर गणेशमान सिंह स्पोर्टस कमिटिले भोलि (शनिबार) हुने दौडमा भारत र सिंगापुर सहित नेपालका ४ समय बढी धावकले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ६, २०७७
Read more →
गोपीचन्द्र र गौरीका वर्ष खेलाडी, सरस्वती लोकप्रिय

गोपीचन्द्र र गौरीका वर्ष खेलाडी, सरस्वती लोकप्रिय

खेलकुद पत्रकार मञ्च कैलालीले शुक्रबार आयोजना गरेको अवार्ड कार्यक्रममा पार्की वर्ष पुरुष र सिंह वर्ष महिला खेलाडी चयन भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ६, २०७७
Read more →
LiNing Ad
PreviousPage 256 of 414Next