• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
साम्बा सहितका खेलाडी मानपदवीद्धारा सम्मानित
खेलपाटी संवाददाता
शुक्रबार, चैत २७, २०७७ खेलपाटी संवाददाता
साम्बा सहितका खेलाडी मानपदवीद्धारा सम्मानित

काठमाडौं । सरकारले फुटबलर सावित्रा भण्डारी सहितका खेलाडीलाई मानपदवीद्धारा सम्मान गरेको छ ।

विभिन्न खेलबाट पदक जितेर देशको गौरव बढाएको भन्दै सरकारले मानपदवीबाट खेलाडीलाई सम्मान गरेको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सितल निवासमा खेलाडीलाई विभिन्न मानपदवीबाट पुरस्कृत गरेकी छिन् । 

सरकारले संविधान दिवसका अवसरमा १३ औं सागको पदक जित्ने खेलाडी सहितका ब्यक्तित्वलाई विभिन्न मानपदवीबाट पुरस्कृत गर्ने बताएको थियो ।

संविधान बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तित्वलाई विभूषण प्रदान गरिँदै आएको छ ।

सम्मानित हुने खेलाडीमा महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी, ब्याटमिन्टन खेलाडी प्रिन्स दाहाल, कराँते खेलाडी मन्देकाजी श्रेष्ठ, एथलेटिक्स खेलाडी अजित कुमार यादब, बडिबिल्डर महेश्वर महर्जन, पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा, पूर्व भलिबल खेलाडी भरत शाहलाई सम्मान गरेको हो ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा (साग) मा महिला टोलीलाई रजत पदक जिताएका प्रशिक्षक खड्का र भण्डारी प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्धारा विभूषित भएका थिए । यस्तै, यादब, महर्जन, प्रशिक्षक थापा र शाह प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्धारा विभूषित भएका हुन् ।

१३ औं सागमा नेपाललाई स्वर्ण दिलाएका खेलाडीलाई विभूषित गर्ने सुचिमा समावेश नगरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP